मल्लरानी ३ को वार्ड अध्यक्षमा नोमराज पौडेल

स्मृति घर्ति मगर प्युठान, मल्लरानी गाउँपालिका वार्ड नं ३ मा गठबन्धनलाई हराउदै एमाले बिजयी भएको छ। मल्लरानी ३ मा नेकपा एमालेबाट वार्ड अध्यक्ष पदका उम्मेदवार नोमराज पौडेल बिजयी भएका हुन। उनले वार्ड नं ३ बाट ८ सय ३७ मत प्राप्त गरि बिजयी भएका हुन।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।