झिमरुक २ मा नेपाली कांग्रेसका कृष्णप्रसाद पोख्रेल बिजयी

बिमल प्रसाद पोख्रेल प्युठान, झिमरुक गाउपालिका वार्ड नम्बर २ मा नेपाली काङ्ग्रेसका कृष्णप्रसाद पाेख्रेलकाे प्यानल बिजयि भएकाे छ। झिमरुक द२ मा काङ्ग्रेस र राजमाेकाे तालमेल भएकाे थियाे। कृष्णप्रसाद पाेख्रेल झिमरुकका कान्छा वडा अध्यक्ष पदका उमेदवार हुन। उनी ३० बर्षकै उमेरमा वडा अध्यक्ष पदमा बिजयि भएका छन।।उनले एमाले माओबादिका साझा उमेदवार रत्नबहादुर के शि लाई भारि मतान्तरले पराजित गरेका छन।  झिमरुक २ मा नेपाली काङ्ग्रेस क्षेत्रिय सचिब बलदेब एम सिले स्वतन्त्र उमेदवार दिएका थिए।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।