प्युठानमा प्रभु बैङ्कको शाखा उद्घाटन

श्रावण २५ प्रभु बैङ्क लिमिटेडको शाखा प्युठानको प्युठान नगरपालिका ४ जुम्रिमा पनि स्थापना गरिएको छ । शुक्रवार एक कार्यक्रमका बिच जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरम बहादुर जी.सी ले शाखाको उद्घाटन गरेका हुन । उद्घाटन कार्यक्रममा…

बंगलादेशमा रहेका नेपाली विद्यार्थीको सुरक्षामा नेविसंघको चासो

संघर्ष मिडिया डेस्क नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले बंगलादेशमा रहेका नेपाली विद्यार्थीको सुरक्षामा चासो व्यक्त गरेको छ । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले शुक्रबार विज्ञप्ति निकालेर नेपाली…

चीनमा प्रतिघण्टा १००० किमी गुड्ने रेलको सफल परीक्षण

संघर्ष मिडिया डेस्क चीनको नोभेल अल्ट्रा हाइ स्पिड (यूएचएस) म्याग्लेभ यातायात प्रणालीले सान्जी प्रान्तमा प्रतिघण्टा १००० किलोमिटर गुड्ने रेलको सफल परीक्षण गरेको छ । यूएचएसले चीनको एरोस्पेस विज्ञान तथा उद्योग संस्थान…

देशलाई छिट्टै पूर्णरुपमा विद्युतीकरण भएको घोषणा गर्दैछौं : कुलमान घिसिङ

संघर्ष मिडिया डेस्क नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अब देश छिट्टै पूर्णरुपमा विदयुतीकरण हुने दावी गरेका छन्। विद्युत प्राधिकरण कार्यालयको हलमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले  देश…

प्रधानमन्त्री ओलीको निर्देशन – बिरामीलाई लाइनमा नराखी सहज रूपमा उपचारको व्यवस्था मिलाउनू

संघर्ष मिडिया डेस्क प्रधानमन्त्री केपी शर्मा ओलीले सबै सरकारी अस्पतालमा  सहज उपचारको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। स्वास्थ्य क्षेत्रका समस्या, समाधानका उपाय र तत्काल गर्न सकिने सुधारबारे बिहीबार…

काठमाडौँ महानगरको कार्यालय नजिक भासिएको सडक

संघर्ष मिडिया डेस्क  काठमाडौँ महानगरपालिकाको कार्यालय अगाडि टुकुचा खोला माथिको सडक भासिएको छ । काठमाडौँ महानगरपालिका कार्यालय नजिकै रहेको सडक भासिएपछि सडक अवरुद्ध भएको छ । दरबारमार्गस्थित महेन्द्र सालिकबाट कमदालीको…

बाढी,पहिरोलगायतका विपद्‍मा परी हालसम्म १६८ जनाले गुमाए ज्यान

संघर्ष मिडिया डेस्क अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी,पहिरोलगायतका विपद्‍मा परी बिहीबार दिउँसोसम्म १ सय ६८ जनाको मृत्यु भएको छ । बाढी, पहिरोलगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३…

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प

संघर्ष मिडिया डेस्क जापानमा शक्तिशाली भूकम्प गएको छ । बिहीबार स्थानीय समयअनुसार ४ः३४ बजे ७.१ म्याग्निच्युडको भूकम्प गएको जापानको सरकारी समाचार संस्था एनएचेले जनाएको छ । एनएचेका अनुसार भूकम्पको केन्द्र दक्षिणपश्चिम…

लुम्बिनी प्रदेश : सरकारलाई पूर्णता दिन ढिलाइ

संघर्ष मिडिया डेस्क लुम्बिनी प्रदेश सरकारलाई पूर्णता दिन ढिलाइ भएको छ । मुख्यमन्त्री कार्यालयबाहेक १२ मन्त्रालय रहेको प्रदेशमा अहिलेसम्म मुख्यमन्त्रीसहित ९ जना मन्त्री छन् । तीन मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री चेतनारायण…

एयर डाइनेस्टीको हेलिकोप्टरमा चार चिनियाँ पर्यटक रहेको पुष्टि

संघर्ष मिडिया डेस्क एयर डानेस्टीको हेलिकोप्टरमा चार जना चिनियाँ पर्यटक सवार रहेको पुष्टि भएको छ। उनीहरू काठमाडौंबाट रसुवाको स्याप्रुबेसी जाँदै थियो। हेलिकोप्टर उडेको केही मिनेटमै नुवाकोटको सूर्यचौरमा दुर्घटना भएको थियो।…