समुह अनुसार हेर्नसहोस

राजनिती

जनतालाई फेरी भाेट हाल्ने गराउछु मन्त्री :राेज राणा

प्यूठान । लुम्बिनी प्रदेश सरकारका सहरी बिकास तथा खानेपानी मन्त्री राेज राणा (सरोज थापा )ले बाग्दुला बहाने सडकको अबस्था र जनताकाे अपेक्षा बुझ्न कच्चि धुल्याम्मे सडकमा पैदल यात्रा गर्नु भएकाे छ।  उहाले भन्नुभयाे"चुनाबका बेला जनता संग गरेका…

नेकपा एमाले र राप्रपाका नेता कांग्रेसमा प्रवेश मन्त्री राणा नेतृत्वप्रति बढ्दो विश्वास

प्युठान, नेकपा एमाले प्युठान १ का वडाध्यक्ष तथा भूतपूर्व प्रहरी तथा सैनिक संगठनका केन्द्रीय सदस्य जगतबहादुर धामी र राप्रपा नेपाल प्युठानका जिल्ला सदस्य, समाजसेवी तथा यातायात व्यवसायी गोपाल रावत नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ।…

बाग्दुला–मच्छि सडक कालोपत्रे गर्न मन्त्री राणाकाे पहलमा ३० कराेड।

बाग्दुला–मच्छि सडक कालोपत्रे गर्न मन्त्री राणाकाे पहलमा ३० कराेड। प्युठान – लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री रोज राणाले आफ्नो निर्वाचनको मुख्य एजेण्डामध्ये एक बाग्दुला–मच्छि सडक कालोपत्रे गर्ने प्रतिबद्धता पूरा गर्दै…

लुम्बिनीकाे आगामी वर्षकोनीति तथा कार्यक्रम प्रस्तुत

दाङ। लुम्बिनीकाे आगामी वर्षकोनीति तथा कार्यक्रम प्रस्तुत, भौतिक पूर्वाधार, सुशासन र कृषि प्रमुख प्राथमिकतामा दाङ-लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तिमगरले छैठौं अधिवेशनको पाँचौं बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३…

पत्रकार माथि भएकाे आक्रमणको बिराेध सभा सम्पन्न

प्यूठान । राजावादीहरुको प्रदर्सनका क्रममा शुक्रबार काठमाण्डौमा भएको सुरेश रजकको हत्याको बिरोधमा जिल्लाका पत्रकारहरुले बिरोध प्रदर्शन गरेका छन । शनिबार बिहान बिजुवार मित्रमणी चोकमा भएको कार्यक्रममा बोल्दै पत्रकारहरुले हत्या र मिडिया माथिको…

गाैमुखि बहुमुखी क्याम्पस झिमरुकमा संयुक्त प्यानल बिजयि

चैत्र ५ मच्छि प्युठान गाैमुखि बहुमुखि क्याम्पस झिमरुक गाउपालिका मच्छिमा स्व वि यु निर्वाचनमा संयुक्त प्यानल बिजयि भएकाे छ। जम्मा ३६५ मतदाता सङ्ख्या रहेकाे उक्त क्याम्पसमा जम्मा २४१ मत खसेका थिए। एमाले निकट अनेरास्ववियुकाे सभापतिमा स्नेहा…

हाेटल तथा रेष्टुरेन्टमा छड्के अनुगमन

प्युठान,माघ २१। बिजुवार।  ईलाका प्रहरी कार्यालय बिजुवार प्यूठानले आईतबार जिल्लाकाे बिजुवार जुम्रि बजारमा रहेका होटेल तथा रेष्टुरेन्टमा छड्के अनुगमन गरेको छ। ईलाका प्रहरी कार्यालय बिजुवारका प्रहरी निरीक्षक चुडामणी पुनको नेतृत्वमा खटिएको…

नेतामुखि हाेईन जनतामुखि बिकास गर्छु: मन्त्री राेज राणा

पाैष २० प्युठान। नेपाली काङ्ग्रेस केन्द्रीय कार्यक्रम अन्तर्गत सन्चालन भएको १०० दिने अभियानकाे अबसरमा नगरस्तरिय सम्मेलनमा कार्यक्रका प्रमुख अतिथि समेत रहेका लुम्बिनी प्रदेश शहरि बिकास तथा खानेपानि मन्त्री सराेज थापा ( राेज राणा ) ले…

चितवनमा रविका समर्थक र प्रहरीबीच झडप

१९ मंसिर काठमाडौं । चितवनमा रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेका समर्थक र प्रहरी बीच झडप भएको छ । लामिछानेलाई बयानका लागि जिल्ला सरकारी वकिल कार्यालय लैजाने क्रममा उनका समर्थक र प्रहरीबीच झडप भएको हो ।  …