समुह अनुसार हेर्नसहोस

अपडेट

भेलुबाजे मृत्युको बिषयमा ज्वाईले दिए प्रहरीमा जाहेरी

सामाजिक सञ्जालमा भाइरल प्यूठान नगरपालिका ५ जुम्रिकाँढाका मिन बहादुर बुढा (भेलुबाजे) को मृत्यु अस्वभाविक भएको भन्दै आफन्तले जिल्ला प्रहरी कार्यालय प्यूठानमा शुक्रवार किटानी जाहेरी दिएका छन् । कुटपिटबाट मृत्यु भएको…

लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी हुँदै

लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन सङ्कायले लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी आयोजना गर्ने भएको छ । यही वैशाख २२ र २३ गते लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय कार्यालयको सभाहलमा गोष्ठी आयोजना गरिएको हो ।…

मानसिक स्वास्थ्यबारे अन्तर्राष्ट्रिय सम्मेलन हुने

विश्वमा बढ्दै गएको मानसिक समस्याबारे जानकारी दिने उद्देश्यले जुम्लामा अन्तर्राष्ट्रिय सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको अयोजना हुने भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र संयुक्त राज्य अमेरिकास्थित म्यासाचुसेट्स…

प्युठानमा राष्टिय सुचना तथा प्रिबधि दिबस भब्य रुपमा सम्पन्न!

प्युठानमा राष्टिय सुचना तथा प्रिबधि दिबस भब्य रुपमा सम्पन्न! संघर्स मिडिया ब्युराे। कम्प्युटर एशाेसिएसन अफ नेपाल जिल्ला शाखा प्युठानले आज बिबिध कार्यक्रम गरि आईसिटि दिबस मनाएकाे छ। बढ्दाे सञ्चार माध्यमबाट जनताले सत्य तथ्य सुचना…

सरकारले ब्यान्डविथको भुक्तानी रोक्दा भारतबाटै काटियो इन्टरनेट

अन्ततः भारतबाटै ब्यान्डविथ आपूर्ति रोकिंदा नेपालमा इन्टरनेट सेवा अवरुद्ध हुन पुगेको छ । इन्टरनेट सेवा प्रदायकले खरिद गरेको अन्तर्राष्ट्रिय इन्टरनेट ब्यान्डविथबापतको रकम भुक्तानी गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले…

१३ प्रतिशतले बढे पर्यटक, चार महिनामा आए चार लाख बढी

नेपालमा पर्यटक आवागमन १३ प्रतिशतले बढेको छ। अध्यागमन विभागको तथ्यांकअनुसार अप्रिल महिनामा पर्यटक संख्या १३ प्रतिशतले बढेको हो। सन् २०२४ को अप्रिलमा १ लाख ११ हजार ३७६ पर्यटक नेपाल आएका छन्। सन् २०२४ को हालसम्म ४ लाख १६ हजार…

प्रमुख आईएसपीहरुको इन्टरनेट सेवामा समस्या

नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकको सेवामा समस्या देखिएको छ । ठूला इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक, सुबिसु,भायनेट लगायतमा बिहीबार दिउँसोदेखि समस्या आएको हो। इन्टरनेट सेवामा समस्या आएको वर्ल्ड लिंकका प्रमुख…

शिक्षकको राजनीतिक आबद्धता खोजिँदै

 सरकारी तथा सामुदायिक विद्यालयका शिक्षकको राजनीतिक पार्टीगत आबद्धता खोज्न थालिएको छ । पेसाभन्दा राजनीतिमा क्रियाशील शिक्षकलाई कारबाही गर्नका लागि पार्टीगत आबद्धतासहितको विवरण मागिएको जनाइएको छ । शिक्षा विकास तथा समन्वय…

उच्च गर्मीले बुटवलका विद्यालय २ दिन बन्द

बुटवल उपमहानगरपालिकाले अत्यधिक गर्मी बढेको भन्दै नगरभित्रका सबै विद्यालयमा २ दिन बिदा दिएको छ । बुटवल उपमहानगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै वैशाख २० र २१ गते विद्यालयहरुमा बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।…

आगलागी सम्बन्धी सचेतनामूलक कार्यक्रम  झिमरुकमा सम्पन्न

आगलागी सम्बन्धी सचेतनामूलक कार्यक्रम  झिमरुकमा सम्पन्न संघर्ष मिडिया ब्युराे बैशाख १५ झिमरुक समुदाय-प्रहरी साझेदारी अन्तरगत आगलागी सम्बन्धी सचेतना कार्यक्रम प्युठानकाे झिमरुक गाउँपालिका वडा नं.५ मच्छिबजार स्थित जलजला होटलको सभा…