प्रधानमन्त्री ओलीले गर्नुभयो चलचित्रमा स्वराङ्कन

प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र ‘नमेटिने घाउ’का लागि स्वराङ्कन गर्नुभएको छ । आज अनामनगरमा रहेको एक स्टुडियोमा पुगेर उहाँले आफ्नो दृश्यको स्वराङ्कन गर्नुभएको हो । एसिड आक्रमणमा पर्नुभएका ३३ किशोरीको कथालाई समेटेर तयार…

देशकाे आबश्यकता अनुसार एमाले काङ्ग्रेस मिलेका हाै ,बिकास तिब्र गतिमा हुन्छ मन्त्री राणा

साउन २० दाङ लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री रोज राणाले राजनीतिक स्थायित्वका लागि नेपाली कांग्रेस र नेकपा (एमाले)बीच गठबन्धन बनेर संघ र प्रदेशहरूमा सरकार बनेको बताएका छन् । आइतबार देउखुरीको मसुरियास्थित मन्त्रालयमा…

प्युठानमा एकैघरका ३ जनामा हैजा संक्रमण

१८ साउन, प्युठान । प्युठानमा एकैघरका ३ जनामा हैजाको संक्रमण पुष्टि भएको छ । गौमुखी गाउँपालिका-५ का ७१ वर्षीया लक्षमीकुमारी मल्ल, ३५ वर्षीय मिनबहादुर मल्ल र १२ वर्षीय शिवकुमारी मल्ललाई हैजा पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य…

कक्षा-१२ मा सबैभन्दा बढी अंग्रेजी विषयमा फेल

काठमाडौं । यसवर्ष कक्षा १२ का विद्यार्थीहरू सबैभन्दा बढी अंग्रेजी विषयमा फेल भएका छन् । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले यसपटक सबैभन्दा बढी अंग्रेजी विषयमा एनजी आएको जनाएको छ ।  बोर्डका अनुसार यसवर्ष…

लुम्विनी प्रदेशमा मन्त्रालय बाडफाड शहरी बिकास तथा खानेपानिमा राणा

साउन १८ दाङ लुम्विनी प्रदेशमा नियुक्त भएका विना विभागिय मन्त्रिहरुले जिम्मेवारी बाडफाड गर्ने विषयमा काग्रेस र एमालेको सहमति भएको छ । जसमध्ये नेपाली काङ्ग्रेस बाट लुम्बिनी प्रदेशमा मन्त्री राेज राणा शहरी बिकास तथा…

कक्षा १२ को परीक्षामा ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण, ९ हजार ५९१ जनाले ल्याए ४ जीपीए

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ।  सार्वजनिक नतिजाअनुसार परीक्षामा ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। परीक्षामा सहभागी भएका नियमित तर्फ ३ लाख ९० हजार ८६८ जनामध्ये १ लाख ८७ हजार २१ जना…

सुनको मूल्यमा नयाँ रेकर्ड

सुनको मूल्यमा शुक्रबार नयाँ रेकर्ड बनेको छ । तोलामै मूल्य करिब डेढ लाख पुगेको छ । यसअघि साउन २ गते भाउ प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँको उच्च रेकर्ड रहेकोमा सो रेकर्ड शुक्रबार तोडिएको हो । यस दिन सुनको भाउ प्रतितोला १…

भुस्बाङखोला बस्तीमा पस्दा १२ घर बिस्थापित

अविरल वर्षाको कारण प्युठानको बुढादेबी खोलामा आएको बाढी बुढादेबी र खरिबोट बजारमा पसेको छ । बुधबार बिहान करिब ७:३० बजेतिर अविरल वर्षाको कारण आएको बाढि प्युठान नगरपालिका वडा नम्बर ९ र १० स्थित बुढादेबी र खरिबोट बजारमा पसेपछि…

जहाजभित्र एयरहोस्टेजलाई दुर्व्यवहार गर्ने युवक प्रहरी खोरमा

मंगलबार काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा एयर होस्टेजलाई जिस्काउने र दुर्व्यवहार गरेको आरोपमा कैलालीको गोदावरीका एक युवक प्रहरीको खोरमा पुगेका छन् । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ का शिवराज…

त्रिशूलीमा बस खोज्न चीनसँग पनि सहयोग मागिंदै

सरकारले त्रिशूलीमा हराएका बस र बेपत्ता यात्रुको खोजी गर्न चीनसँग पनि सहयोग माग्ने भएको छ । गृहसचिव एकनारायण अर्यालका अनुसार बस खोज्न चीनसँग सहयोग माग्ने तयारी भएको छ । ‘खोजीका लागि चीन सरकारसँग पनि अनुरोध गर्ने तयारी…