समुह अनुसार हेर्नसहोस

समाज

सरुमारानिमा एमालेकाे किल्ला भत्काउदै ,काङ्ग्रेसमा प्रबेशकाे जनलहर

प्यूठान।    प्यूठानमा एमाले वडा अध्यक्ष उमेदवार सहिद दर्जनौं  काङ्ग्रेसमा प्रबेश प्यूठानमा पछिल्लाे समय विभिन्न पार्टि परित्याग गरी नेपाली काङ्ग्रेसमा प्रबेश गर्नेहरुकाे जनलहर बढ्दाे क्रममा रहेकाे छ। नेपाली काङ्ग्रेसले बिजयि गरेपछि बिकास…

यो निर्वाचन सिंहदरबार बनाउने र जलाउने वीचको हो : सुर्य थापा

प्यूठान । नेकपा (एमाले)का नेता सूर्य थापाले आफ्नो पार्टी सरकारमा रहनु र नरहनुको अन्तर जनताले बुझेको बताउनुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका सन्दर्भमा प्यूठानमा भएको मतदाता भेटघाट कार्यक्रमका क्रममा बोल्दै उहाँले…

काङ्ग्रेसको दाेस्राे चरणकाे कार्यक्रम सुरु

प्युठान । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रा. डा. गोविन्दराज पोखरेलको नेतृत्वमा वडास्तरीय मतदाता भेटघाट अभियान सुरु गरेको छ। जिल्लाका नौवटै पालिकास्तरीय अगुवा कार्यकर्तासँग छलफलपछि कांग्रेसले दोस्रो चरणको कार्यक्रम…

सहिदकाे सपना पूरा गर्नुछ: डाक्टर पाेख्रेल

प्यूठान । प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका प्राध्यापक डाक्टर गोविन्दराज पोखरेलले सहितको सपना पुरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सहिद दिवशका अबसरमा प्युठान गाजुरी स्थित सहिद पार्कमा…

दिर्घायु कृर्षि सहकारी ,कृर्षिमा फड्काे मार्दै दसाै साधारणसभा सम्पन्न

२०८२ पाैष ५ प्युठान  । प्युठान नगरपालिका वडा नं ९ मा रहेको दीर्घायु कृषि सहकारी संस्था लिमिटेडको दशौं साधारण सभाको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभाकी सदस्य माननीय धनलक्ष्मी श्रेष्ठले सरकारले कृषिलाई बजेट विनियोजन गर्दा मात्र…

अग्रजले देखाएकाे बाटाेमा हिडेर जिल्लाकाे मुहार बदल्नु छ: मन्त्री राणा

मंशिर २३ प्यूठान  प्यूठान।   गुणस्तरीय शिक्षा ,हाम्राे प्रतिबद्धता ,राष्ट्रकाे आबश्यकता भन्ने मुल नाराका साथ स्वर्गद्वारी बहुमुखी क्याम्पसकाे १२ ओैं अधिबेशन तथा १४ ओैं क्याम्पस सभा लुम्बिनी प्रदेशका शहरी बिकास तथा खानेपानी मन्त्री…

निर्माण व्यवसायि संघले  रक्तदान गरी मनायाे स्थापना दिबश।

मंशिर २२ ,प्यूठान निर्माण व्यवसायि संघ प्यूठानले १८ ओैं राष्ट्रिय निर्माण दिबशकाे अबसरमा आज रक्तदान कार्यक्रम आयाेजना गरेकाे छ। रक्तदान नै जिवनदान भएकाले निर्माण व्यवसायि संघ प्यूठानले नेपाल रेडक्रस साेसाईटी रक्तसञ्चार सेवा केन्द्र…

बाग्दुला–मच्छि सडक निर्माणकाे टेन्डर प्रकाशित, प्युठानवासी उत्साहित

′प्युठान — लुम्बिनी प्रदेश सरकारले प्यूठानकाे बहुप्रतीक्षित बाग्दुला–मच्छि सडक निर्माणकाे टेन्डर सार्वजनिक गरेको छ। लामो समयदेखि स्थानीय बासिन्दाले प्रतीक्षा गरेको यो सडक अब निर्माणतर्फ अघि बढ्ने संकेत मिलेसँगै प्युठानवासी उत्साहित बनेका…

प्यूठानमा भएकाे जिप दुर्घटनामा एककाे मृत्यु ७ घाईते।

प्यूठानकाे  मल्लरानी गा.पा. ४ टोप्रेमा आज मध्यान्ह १२:१५ मा भएकाे सडक दुर्घटनामा  एक काे मृत्यु ७ जना घाईते भएका छन। मल्लरानि दुई  स्याला(देउराली) देखी खलंगा तर्फ आउदै गरेको  ग १ ज ७८१४ नं.को पिकअप जिप सडक देखी अं. ३० मिटर तल खस्न जादा…