भ्यान दुर्घटनामा मृत्युहुने दुबैकाे परिचय खुल्याे

प्यूठान । माण्डवी गाउँपालिका -१ डाम्रीखोला नजिकै भएको सवारी दुर्घटनामा ज्यान गुमाउनेहरुको पहिचान खुलेको छ ।

अमनी भ्यान दुर्घटना हुँदा प्यूठान नगरपालिका-४ खमल्दीका चालक अन्दाजी २४ वर्षिय दिलिप परियार र मल्लरानी गाउँपालिका-५ अन्दाजी २६ वर्षिय अभिषेक कवर रहेका छ्न ।

दुर्घटनामा परेको लु प्र प ०२ ००१ ज ०१०४ नम्बरको भ्यान क्वाडी-बाग्दुला सडकमा चल्ने सवारी हो । हिजो साँझ गाडी तिराम गएको बुझिएको छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।