समुह अनुसार हेर्नसहोस
पर्यटन
बाग्दुला मच्छि सडक टेन्डर प्रकाशित ,मन्त्री राणाकाे प्रतिबद्धता पुरा
लुम्बिनी प्रदेश सरकारले प्यूठानकाे बहुप्रतीक्षित बाग्दुला–मच्छि सडक निर्माणकाे टेन्डर सार्वजनिक गरेको छ। लामो समयदेखि स्थानीय बासिन्दाले प्रतीक्षा गरेको यो सडक अब निर्माणतर्फ अघि बढ्ने संकेत मिलेसँगै प्युठानवासी उत्साहित बनेका छन्।
यो…
बाग्दुला–मच्छि सडक निर्माणकाे टेन्डर प्रकाशित, प्युठानवासी उत्साहित
′प्युठान — लुम्बिनी प्रदेश सरकारले प्यूठानकाे बहुप्रतीक्षित बाग्दुला–मच्छि सडक निर्माणकाे टेन्डर सार्वजनिक गरेको छ। लामो समयदेखि स्थानीय बासिन्दाले प्रतीक्षा गरेको यो सडक अब निर्माणतर्फ अघि बढ्ने संकेत मिलेसँगै प्युठानवासी उत्साहित बनेका…
प्यूठान – काठमाडौं यातायात सेवा सुचारु
प्युठान, असोज १९
केही दिनअघि अवरुद्ध भएको नारायणघाट–मुग्लिन हुँदै काठमाडौं जाने सडक आजदेखि पुनः सुचारु भएको छ।
यससँगै रोकिएका प्युठान–काठमाडौं आवागमनका स्वर्गद्वारी गौमुखि यातायात प्रालिका दिवा र रात्रि बस सेवा भोलि असोज २०…
स्वर्गद्वारी काठमाडौं र प्यूठान चितवन दिवा सेवा यातायात संचालन गरिने।
भाद्र १७ प्यूठान
प्यूठानको स्वर्गद्वारी गाैमुखि यातायात सेवा प्रालि प्यूठानले यात्रुहरुकाे चाप र माग अनुसार प्यूठानकाे प्रमुख धार्मिक तथा प्रयटकिय स्थल स्वर्गद्वारी देखि काठमाडौं सम्म र प्यूठान जिल्ला सदरमुकाम खलंगा देखि चितवन( क्यान्सर…
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ प्यूठान जिल्ला अधिवेशन सम्पन संयाेजका चन्द्रमान श्रेष्ठ ।
भाद्र ,१७ प्यूठान।
"प्रबिधि युक्त यातायात सेवा र व्यवसायीकाे एकता आजकाे आवश्यकता " भन्ने मुल नाराका साथ आगमि भाद्र २८ गते हुने लुम्बिनी प्रदेश अधिबेशन र आगमि कात्तिक १४ गते हुने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ साताै…
राप्ती उपत्यकामा जग्गा फुकुवा, राजधानीवासीले पाए सरकारको साथ”
भदौ ,९ दाङ
दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेश राजधानी निर्माणका लागि रोक्का गरिएको जग्गा सशर्त फुकुवा गर्ने ऐतिहासिक निर्णय गरेको छ । मन्त्रीपरिषद्को निर्णयले जनताको आवश्यकता र मनोभावनालाई सम्बोधन गर्दै राजधानी राप्ती उपत्यकाको जग्गा…
वडाअध्यक्ष पोख्रेलको जन्मदिनमा जनतालाई निशुल्क विद्युत महसुल उपहार
२०८२ भदाै, ४ प्यूठान
प्यूठान, झिमरुक – जन्मदिनलाई आत्मस्मरण र सामाजिक उत्तरदायित्वसँग जोड्दै झिमरुक गाउँपालिका–२ का वडाअध्यक्ष कृष्ण प्रसाद पोख्रेलले उदाहरणीय घोषणा गरेका छन्।
स्वर्गीय आमा **डिलकुमारी पोख्रेल (शान्ता)**को स्मृतिमा…
प्यूठानमा २५० भन्दा बढीको सामूहिक रास्वपा प्रवेश : अवसरवादी जमघट कि नयाँ राजनीतिक विकल्प ?
भदाै १,प्यूठान
प्यूठान — प्यूठानमा एकैपटक विभिन्न दल परित्याग गरी करिब २५६ जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन्। तर, यो प्रवेशलाई स्थानीय राजनीतिक वृत्तले “अवसरवादीहरूको जमघट” भन्दै दीर्घकालीन टिकाउ नहुने टिप्पणी…
जन्मदिनमा केक होइन, समरले बाडे ममताको उपहार
समर खडकाले जन्मदिनमा फजुल खर्च नगरी अति विपन्न परिवारलाई ओढ्ने–ओछ्याउने सामग्री सहयोग गरे
बाग्दुला–मच्छि सडक र लुङ–तुषाराकोट पुल निर्माणका लागि मन्त्री राणाकाे पहलमा झण्डै १७ करोड स्रोत…
प्यूठान, असार २४
लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री रोज राणाले गरेका प्रतिबद्धता अनुसार बाग्दुला–मच्छि बहुवर्षीय सडक योजनाको लागि ४ करोड ९९ लाख ९९ हजार ८६५ रुपैयाँको स्रोत सुनिश्चित भएको छ। मन्त्री राणाको निर्देशनमा…