समुह अनुसार हेर्नसहोस
पर्यटन
झुट हैन तथ्य बाेलाै प्यूठानमा २ अर्ब १४ कराेड बजेटकाे प्रमाण हेर्नुस : मन्त्री राेज राणा
असार २० प्यूठान
प्यूठानका लागि चालु आर्थिक वर्षको तुलनामा ४४.२९१ प्रतिशतले बढी बजेट आएको स्पष्ट पार्दै लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा 'रोज राणा' ले सामाजिक सञ्जालमा फैलाइएको भ्रमको खण्डन गरेका छन्।
नेपाल…
नौबहिनी गाउँपालिकाले सार्वजनिक गर्यो ६९ करोडको समावेशी बजेट, युवादेखि वृद्धसम्म लक्षित
प्युठान — नौबहिनी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ६९ करोड ७८ लाख ५१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँसभाको १८औं अधिवेशनमार्फत उपाध्यक्ष विष्णा थापाले प्रस्तुत गरेको बजेटमा कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन र स्थानीय…
चोयाचित्र उद्योगले पुनः सञ्चालन गर्यो डोको, मान्द्रो र सुपा बुन्ने तालिम
प्यूठान, (झिमरुक )
"सीप सिखौं, स्वरोजगार, आत्मनिर्भर अनि उद्यमशील बनौं" भन्ने मूल नारासहित स्थापना भएको ओखरकोट चोयाचित्र उद्योगले यस वर्ष पनि अघिल्ला वर्षहरूको सफलतापछि डोको, मान्द्रो र सुपा बुन्ने तालिम पुनः सञ्चालनमा ल्याएको छ। प्यूठानको…
बालविवाह न्यूनीकरणमा झिमरुक गाउँपालिकाको सक्रियता
प्यूठान, जेठ १४
प्यूठानको झिमरुक गाउँपालिकाले बालविवाह न्यूनीकरण तथा कानुनी सचेतनाका लागि स्थानीय विद्यालय र क्याम्पसस्तरमा व्यापक अभियान सञ्चालन गरेको छ। गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक प्रमोद पोखरेलको अगुवाइमा सुरु…
बाग्दुला–मच्छि सडक कालोपत्रे गर्न मन्त्री राणाकाे पहलमा ३० कराेड।
बाग्दुला–मच्छि सडक कालोपत्रे गर्न मन्त्री राणाकाे पहलमा ३० कराेड।
प्युठान – लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री रोज राणाले आफ्नो निर्वाचनको मुख्य एजेण्डामध्ये एक बाग्दुला–मच्छि सडक कालोपत्रे गर्ने प्रतिबद्धता पूरा गर्दै…
लुम्बिनीकाे आगामी वर्षकोनीति तथा कार्यक्रम प्रस्तुत
दाङ। लुम्बिनीकाे आगामी वर्षकोनीति तथा कार्यक्रम प्रस्तुत, भौतिक पूर्वाधार, सुशासन र कृषि प्रमुख प्राथमिकतामा
दाङ-लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तिमगरले छैठौं अधिवेशनको पाँचौं बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३…
लाेकतान्त्रिक यातायात व्यवसायी संघकाे केन्द्रीय सदस्यमा शुनिल निर्बाचित
बैशाख १२
प्यूठान।नेपाली काङ्ग्रेसको सुवेक्षुक संथा नेपाल लोकतान्त्रिक यातायात ब्यवसायि संघकाे दाेस्राे केन्द्रीय अधिबेशन काठमाडौंमा सम्पन्न भएकाे छ।
अधिबेशनबाट याेगेन्द्रनाथ कर्मचार्य संघकाे केन्द्रीय अध्यक्षतामा स्वर्गद्वारी गौमुखी…
स्वर्गद्वारी गाैमुखि यातायात सेवामा यात्रा गर्दा दाउन्नेकाे जाममा नपरीने
प्यूठान।स्वर्गद्वारी गाैमुखि यातायात सेवा प्रा लि प्युठानले यात्रुहरुकाे ध्यानलाई मध्यनजर गर्दै ,प्युठानबाट काठमाडौं संचालन हुने रात्रिकालिन सेवाकाे समय फेरबदल गरेकाे छ।
बुटवल नारायणगढ सडक खन्डकाे बर्दघाट ,दाउन्ने, दुम्किबास सडकमा हाल…
पत्रकार माथि भएकाे आक्रमणको बिराेध सभा सम्पन्न
प्यूठान । राजावादीहरुको प्रदर्सनका क्रममा शुक्रबार काठमाण्डौमा भएको सुरेश रजकको हत्याको बिरोधमा जिल्लाका पत्रकारहरुले बिरोध प्रदर्शन गरेका छन ।
शनिबार बिहान बिजुवार मित्रमणी चोकमा भएको कार्यक्रममा बोल्दै पत्रकारहरुले हत्या र मिडिया माथिको…
पत्रकारलाई सेनाको रक्षा संबाददाता अभिमुखिकरण तालिम
फागुन २५
वुटवल । पत्रकारहरुका लागी रक्षा संवाददाता अभिमूखिकरण कार्यक्रम आईतवार देखि बुटवलमा शुरु भएको छ । मध्य पश्चिम पृतना हेडक्वाटरमा संचालन गरिएको अभिमूखिकरण कार्यक्रममा विभिन्न १३ जिल्लाका २० जना पत्रकारको सहभागीता रहेको छ ।…