लाेकतान्त्रिक यातायात व्यवसायी संघकाे केन्द्रीय सदस्यमा शुनिल निर्बाचित
बैशाख १२
प्यूठान।नेपाली काङ्ग्रेसको सुवेक्षुक संथा नेपाल लोकतान्त्रिक यातायात ब्यवसायि संघकाे दाेस्राे केन्द्रीय अधिबेशन काठमाडौंमा सम्पन्न भएकाे छ।
अधिबेशनबाट याेगेन्द्रनाथ कर्मचार्य संघकाे केन्द्रीय अध्यक्षतामा स्वर्गद्वारी गौमुखी यातायात सेवा प्रालीका निबर्तमान अध्यक्ष ,हालका संरक्षक यातायात ब्यवसायि शुशिल बस्नेत ( शुनिल) केन्द्रिय सदस्य मा निर्वाचित हुनु भएको छ।
लामाे समयदेखि यातायात ब्यवसायि क्षेत्रमा लाग्नु भएका बस्नेत विभिन्न सामाजिक क्षेत्रमा अग्रसर हुनुहुन्छ ,उहा प्यूठान जिल्लामा संचालित स्वर्गद्वारी गाैमुखि यातायात सेवा प्रा लिकाे संरक्षक हुनुहुन्छ।
केन्द्रीय सदस्यमा निर्बाचित बस्नेतलाई स्वर्गद्वारी गाैमुखि यातायात सेवा प्रा लिका अध्यक्ष चन्द्रमान श्रेष्ठले बधाई तथा शुभकामना ब्यक्त गर्नु भएकाे छ।