झिमरुक खोलामा डुबेर किशोरको मृत्यु
प्युठान, जेठ २ । जिल्ला प्युठानको झिमरुक खोला मा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार शुक्रबार अपराह्न करिब ४ः३० बजे प्युठान नगरपालिका–१ खैरास्थित झिमरुक खोलामा पौडी खेल्ने क्रममा…