सैनिक कलेजमा एमबीबीएस पढिरहेका राजेश तीन वर्षदेखि बेपत्ता

नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानको होस्टलबाट करिब तीन वर्षअघि बेपत्ता भएका विद्यार्थी अहिलेसम्म फेला परेका छैनन् । सानोभर्‍याङस्थित संस्थानको होस्टलमा बसेर एमबीबीएस चौथो वर्षमा अध्ययनरत २३ वर्षीय राजेश शाही १७…

०८४ मा माओवादीले एक्लै चुनाव लड्ने

नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनमा एक्लै चुनाव लड्ने निष्कर्ष निकालेको छ। पार्टी कार्यालयमा पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले ०८४ को चुनाव एक्लै लड्ने निष्कर्ष निकालेको हो। गठबन्धनमा रहँदा पार्टीको विचार र…

नेपालले बाहिरी देशलाई बाघ बाँड्न सक्ने : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा असीमित रूपमा बाघको संरक्षण गर्न नसकिने बताउनुभएको छ । विश्व बाघ दिवस–२०२४ को अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा विद्यार्थीले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो…

राजदूत सिफारिसमा सांसदहरूले उठाए प्रश्न

सरकारले  विभिन्न १८ वटा देशमा राजदूत सिफारिस गर्दा समावेशीतालाई ख्याल नगरिएको भन्दै प्रतिनिधि सभामा प्रश्न उठेको छ । प्रमुख सत्ता घटक नेपाली कांग्रेसकै सांसद जीवन परियारले यस्तो प्रश्न उठाएका हुन् । मंगलबार प्रतिनिधि सभामा…

विद्यार्थीलाई स्वदेशमै उच्च शिक्षा आर्जन गर्ने वातावरण बनाउनुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चशिक्षाका लागि नेपाली विद्यार्थी विदेशिने क्रमलाई रोक्दै देशमा नै अवसर सिर्जना गर्नुपर्ने बताएका  छन्। मंगलबार काठमाडौंमा त्रिभुवन विश्वविद्यालयको सिनेटलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले…

प्यूठानमा एक महिला मृत अवस्थामा फेला

प्युठानमा मृत अवस्थामा एक महिलाको शव फेला परको छ । सोमबार माण्डवी गाउँपालिका ५ रम्दि आपचौर स्थित झिमरुक नदिको बिच भागमा घोप्टो अवस्थामा अन्दाजी ३५(४० वर्षिया महिलाको शव ७ः४५ बजेको समयमा फेला परेको जिल्ला प्रहरी कार्यालय…

२७३५ अंक पुगेर झर्‍यो सेयर बजार, साढे १९ अर्ब नाघ्यो कारोबार

सोमबार सेयर बजार परिसूचक नेप्से २०.६३ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से परिसूचक २६६० अंकमा झरेको छ । तीन पटकसम्म २७०० नाघेको बजार अन्ततः घटेर बन्द भएको हो । कारोबार सुरु भएको दुई मिनेटमै नेप्से परिसूचक २७३५…

रूसले ३९ वटा युक्रेनी ड्रोन नष्ट गरेको दाबी

युक्रेनले सोमबार मुख्य सीमावर्ती क्षेत्रहरूलाई लक्षित गरी फायर गरेका ३९ वटा ड्रोन नष्ट गरेको रूसले दाबी गरेको छ । रूसी हवाई प्रतिरक्षा प्रणालीले कुस्रक क्षेत्रमा १९, बेलगोरोड क्षेत्रमा नौ, भोरोनेज क्षेत्रमा तीन र…

अमेरिकामा एक नेपालीको हत्या

अमेरिकाको टेक्सासमा लुटेरा समूहले गोली हानी एक जना नेपालीको हत्या गरेको छ । टेक्सासमा एक ग्याँस स्टेशनमा कार्यरत रुकुम पश्चिम बाफिकोट गाउँपालिका-१० सेजेका ३० वर्षीय दीपक ओलीलाई गोली हानेर हत्या गरेको मृतकका काका देउभान…

स्कुल बस दुर्घटना अपडेट : आमा र छोराको मृत्यु

पोखरामा सोमबार बिहान ९ बजे भएको स्कुल बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । एलपी देवकोटा मेमोरियल इङ्लिस स्कुलको बस दुर्घटना हुँदा सोही स्कुलकी कर्मचारी ३३ वर्षीया आरती विकको गण्डकी मेडिकल कलेज पुर्‍याउने बित्तिकै पौने १०…