पोखरामा स्कुल बस दुर्घटना : एकजनाको मृत्यु, २६ जना घाइते

पोखरामा स्कुल बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्।  मृत्यु हुनेमा बिरौटास्थित एलपी देवकोटा मेमोरियल इंग्लिस बोर्डिङ स्कुलकी कार्यालय सहयोग ३३ वर्षीया आरती विक रहेको कास्की प्रहरीले जनाएको छ।…

नेपाल बन्यो खुद विद्युत् निर्यातकर्ता, एक वर्षमा १७ अर्बको निर्यात

नेपाल खुद विद्युत निर्यातकर्ता मुलुक बनेको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८०/८१ मा नेपालले १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ । गत आवमा १६ अर्ब ८१ करोड ३ लाख रुपैयाँको विद्युत्…

नेप्से परिसूचक ११३ अंकले बढ्यो, १५ अर्ब ८१ करोडको कारोबार

साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक ११३.४२ अंकले बढेर २६८१.५६ विन्दुमा पुगेको  छ। बजार खुलेको पहिलो १ मिनेट ३० सिकेण्डमा नै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि सर्किट लागेर २० मिनेटका लागि सेयर कारोबार बन्द भएको…

हवाई उडानलाई सुरक्षित बनाउन सरकारले गम्भीररुपमा अध्ययन गर्नुपर्छ : राजेन्द्र लिङ्देन

सांसदहरूले नेपालमा हवाई दुर्घटना रोक्नका लागि गम्भीर भएर अध्ययन गर्नका लागि सरकारलाई सुझाव दिएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उनीहरुले नेपालमा निरन्तर हवाई दुर्घटना हुने गरेको भन्दै देखिएका कमीकमजोरीको समाधानका…

युरोपमा नेपाली कला सस्कृतिको बिस्तार ।

दीपक भण्डारी लिस्वन पोर्चुगल, नेपाली कला सस्कृतीको संरक्षण एवम सम्बर्द्धन गर्ने उदेश्यले स्थापित सास्कृतिक अध्ययन तथा अनुसन्धान परिषद नेपालको युरोप शाखा स्थापना गरिएको छ । परिषदका वरिष्ठ उपाध्यक्ष बिष्णु खत्रीको प्रमुख आतिथ्यतामा…

गणपति थापालाई बिदाई कार्कीलाई स्वागत

संघर्ष मिडिया साउन ११ प्यूठान स्वर्गद्वारी गाैमुखि यातायात सेवा प्रालि प्यूठानले प्यूठान जिल्लामा रहेकाे श्री बर्द बहादुर गणका गणपति रमेश थापालाई एक कार्यक्रम आयाेजना गरि फेरि भेटाैला भनी बिदाई गरेकाे छ। प्रालिका प्रबन्धक…

बस्तिमा बाढि पस्दा सात घर जाेखिममा

संघर्ष मिडिया ब्युरो साउन१० प्यूठान प्युठान नगरपालिका वडा नम्बर ९ मरन्ठाना बुढादेवीकाे बजारमा भेल सहितकाे नदी पसेर बस्ति जाेखिममा परेकाे छ । आज साझपख मुसलधारे बर्षाद हुदा बुढादेविमा रहेकाे एउटा वाेर्डिङ स्कुल सहित सात ओटा घर गाेठ तथा…

लुम्बिनीमा राेज राणा सहित काङ्ग्रेसबाट पाच जना मन्त्री बन्दै।

संघर्ष मिडिया ब्युराे साउन ८ प्यूठान लुम्बिनीमा कांग्रेसका सराेज थापा (राेज राणा),जन्मजय तिमिल्सिना, धनेन्द्र कार्की, प्रचण्डविक्रम न्यौपाने र बादशाह कुर्मी मन्त्री बन्दै। लुम्बिनीमा नेपाली कांग्रेसबाट मन्त्री बन्नेहरुको पनि…

शैक्षिक सुधारका लागि शिक्षकलाई सम्मान

संघर्ष मिडिया असार ३१ प्यूठान शिक्षककाे सम्मान बिद्यार्थीकाे बिश्वास,बिधालयकाे सम्मान समुदायकाे इज्जत भन्ने मुल नाराका साथ प्यूठान र राेल्पाका सामुदायिक बिद्यालयका बिद्यालय ब्यबस्थापन समितिका पदाधिकारी शिक्षक तथा कर्मचारीका लागि…