लुम्विनीमा १ अर्व ६५ करोड राजश्व संकलन

गरेको थियो । जुन लक्ष्यको ०.१२ प्रतिशत हो । लक्ष्य २५ लाख राखिएको छ । बेरुजुबाट ११ करोड ३९ हजार १ सय ३१ रुपैया सङ्कलन गरिएको छ । जुन लक्ष्यको १५७।२० प्रतिशत हो । लक्ष्य ७ करोड राखिएको छ । निकासा फिर्ता ९ करोड ७८ लाख ८८ हजार ४ सय १० रुपैयाँ सङ्कलन भएको छ ।

अनुदान फिर्ता ४६ करोड ७५ लाख ७५ हजार ५ सय ८७ रुपैया सङकलन भएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय बुटवलले जनाएको छ । प्रदेश र स्थानीय तहहरुबिच बाँडफाँड हुने राजश्व प्रदेशले सङ्कलन गर्ने सवारी साधन कर १ अर्ब ३४ करोड ५ लाख ८८ हजार १ सय ९५ रुपैया सङ्कलन भएको छ । जुन लक्ष्यको ६७.०३ प्रतिशत हो । लक्ष्य २ अर्ब राखिएको छ ।

प्रदेश र स्थानियतह बाँडफाँड हुने राजस्व स्थानीय तहले सङ्कलन गर्ने करबाट ७७ करोड ४२ लाख ५६ हजार ७ सय ४९ रुपैया सङ्कलन भएको छ । जुन लक्ष्यको ३५.१४ प्रतिशत हो । चालु आवमा लक्ष्य २ अर्ब २० करोड ३५ लाख राखिएको छ ।