झिमरुकमा चट्याङ लागेर पाचजना घाईते

प्युठानकाे झिमरुक गाउपालिका दुई बादिकाेट कमेरपानिमा आज परेकाे चट्याङले लाग्दा  पाच जना घाइते भएका छन।
घाइते हुनेमा २० बर्षिय बिपना परियार १४ बर्षिय सन्ध्या परियार ३२ बर्षिय सरस्वता एम सि ११ बर्षिय सन्जय जि सि र २१ बर्षिय गिता एम सि रहेको  झिमरुक दुईका वडा अध्यक्ष कृष्ण प्रसाद पाेख्रेलले जानकारी दिनुभयो ।
घाइतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल बिजुवार लगिदैछ।घाइते भएका पाचजनामा तीन जना सामान्य र दुई जनाकाे गम्भीर भएकाे पाेख्रेलले बताउनुभयो

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।