प्यूठानमा भएकाे जिप दुर्घटनामा एककाे मृत्यु ७ घाईते।
प्यूठानकाे मल्लरानी गा.पा. ४ टोप्रेमा आज मध्यान्ह १२:१५ मा भएकाे सडक दुर्घटनामा एक काे मृत्यु ७ जना घाईते भएका छन।
मल्लरानि दुई स्याला(देउराली) देखी खलंगा तर्फ आउदै गरेको ग १ ज ७८१४ नं.को पिकअप जिप सडक देखी अं. ३० मिटर तल खस्न जादा…