रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइदै

शुक्लपूर्णिमाको दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा आज देशभर मनाइदै छ । विशेषगरी हिन्दु धर्मावलम्बीहरुले जनै फेर्ने र डोरो बाढेर यो पर्व मनाउने गर्दछन् । साथै विभिन्न अन्नहरुको गेडागुडी भिजाएर टुसा उमारेर बनाइएको क्वाटी खाने चलन छ ।…

डोटीमा बस दुर्घटना : १७जना घाइते, ४ को अवस्था गम्भीर

संघर्ष मिडिया डेस्क डोटीमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। धनगढीबाट दिपायल आउँदै गरेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी…

लुम्बिनीका मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने

संघर्ष मिडिया डेस्क लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत लिएपछि मात्र सरकारलाई पूर्णता दिने भएका छन् । मुख्यमन्त्री आचार्यले भदौ ४ गते प्रदेश सभामा विश्वासको मत लिने तयारी गरेका छन् ।…

ट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि गठ्ठाघरमा तनाव

संघर्ष मिडिया डेस्क भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध गरेका छन् । स्थानीयले स्कुटरलाई ठक्कर दिने ट्रकमा तोडफोड समेत गरेका छन् । उक्त क्षेत्रमा सवारी आवागमन प्रभावित छ ।…

सिन्धुलीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ११ जना घाइते

संघर्ष मिडिया डेस्क सिन्धुलीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । मृत्यु हुनेहरुमा सिन्धुलीकै गोलञ्जोर गाउँपालिका–६ नाकाजोलीका ४२ वर्षीय पृथ्वी भुजेल, सोही ठाउँका ४५ वर्षका उदयबहादुर मस्राङ्गी र…

नेपाल टेलिकमको खुद मुनाफा घट्यो

संघर्ष मिडिया डेस्क आर्थिक वर्ष २०८०/८१ मा नेपाल टेलिकमको नाफा घटेको छ । कूल आयमा कमीसँगै खुद मुनाफामा पनि कमी आएको हो । सो आर्थिक वर्षमा नेपाल टेलिकमको कूल आय ४१ अर्ब ६१ करोड ७१ लाख १७ हजार रुपैयाँ छ । उक्त रकम अघिल्लो आर्थिक…

प्रचण्डको गुनासो : जनयुद्ध शब्द प्रयोग गर्‍यो भने जात नै जाला जस्तो गर्नुहुन्छ

संघर्ष मिडिया डेस्क नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कतिपय नेताहरूले माओवादी जनयुद्ध शब्द प्रयोग गर्न हिचकिचाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । टीआरसी विधेयकमाथि संसदमा बुधबार भएको छलफलमा भाग लिँदै…

कर्मचारीको तलबमान निर्धारण गर्न सरकार नै अन्योलमा

संघर्ष मिडिया डेस्क सर्वोच्च अदालतले मर्यादाक्रमअनुसार तलबमान निर्धारण गर्न परमादेश जारी गरेपछि तलबमान समायोजन गर्ने कि नगर्ने विषयमा सरकार नै अन्योलमा छ। तलबमान समायोजनका विषयमा सोमबारको मन्त्रिपरिषद्मा लामै छलफल भएको…

गर्मीको मारमा युरोप, एक वर्षमै ४७ हजारको मृत्यु

संघर्ष मिडिया डेस्क यही सोमबार अर्थात् अगष्ट १२ मा बेलायतको क्याम्ब्रिजको अधिकतम तापक्रम ३४.८ डिग्री सेल्सियस पुग्यो । यो तापमान यस वर्षको सबैभन्दा उच्च हो । गत वर्षको जुलाइमा त्यहाँको अधिकतम तापमान ३२ डिग्री सेल्सियससम्म पुगेको थियो…

कर्मचारी तलबबारे मन्त्रिपरिषद्‍मा डेढ घण्टा बहस

संघर्ष मिडिया डेस्क सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकका प्रमुख एजेण्डा थियो, १० असारमा सर्वोच्च अदालतले मर्यादाक्रमका आधारमा कर्मचारीको तलबमान निर्धारण गर्न दिएको परमादेशको कार्यान्वयन गर्ने । अर्थमन्त्री…