चितवनमा रविका समर्थक र प्रहरीबीच झडप

१९ मंसिर

काठमाडौं । चितवनमा रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेका समर्थक र प्रहरी बीच झडप भएको छ ।

 

लामिछानेलाई बयानका लागि जिल्ला सरकारी वकिल कार्यालय लैजाने क्रममा उनका समर्थक र प्रहरीबीच झडप भएको हो ।  जिल्ला प्रहरी कार्यालय अगाडी भएको झडप अहिले केहि मत्थर भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।