कांग्रेस सभापति देउवा निवास अगाडि भेटिएको शंकास्पद वस्तु निष्क्रिय पारियो

संघर्ष मिडिया डेस्क नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय बनाएको छ । नेपाली सेनाको तेघरी ब्यारेक अत्तरियाको बम डिस्पोजल टोलीले उक्त वस्तु निष्क्रिय पारेको…

रामेछाप पहिरो : मृतकको संख्या ६ पुग्यो, ४ जना बेपत्ता

संघर्ष मिडिया डेस्क रामेछापको शैलुङ्ग गाउँपालिका ३ लेखर्क पहरीगाउँमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । स्थानीयका अनुसार अझै चार जना हराइरहेका छन् । उनीहरुको खोजीकार्य जारी छ । जिल्ला प्रहरी कार्यालय रामेछापका…

राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको अन्तरिम आदेश

संघर्ष मिडिया डेस्क सामाजिक सुरक्षा भत्तासहित सार्वजनिक सेवा लिनका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गर्ने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधीशहरु डा. मनोजकुमार…

मगर साहित्य महोत्सवको तयारी

संघर्ष मिडिया डेस्क बुटवलमा पहिलो पटक मगर साहित्य महोत्सव हुने भएको छ । मगर समुदायको भाषा, साहित्य र इतिहासको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यसहित महोत्सव हुने भएको हो । नेपाल मगर महिला सङ्घ रुपन्देहीको आयोजनामा आगामी मंसिर…

तनहुँ बस दुर्घटना अपडेट : ३९ जनाको दुर्घटनास्थलबाट उद्धार, ४ अझै बेपत्ता

संघर्ष मिडिया डेस्क तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा भारतीय पर्यटक बोकेको बसमा चालकसहित ४३ जना सवार रहेको खुलेको छ । उनीहरुमध्ये ३९ जनाको दुर्घटनास्थलमा उद्धार गरिएको छ भने चार जना अझै बेपत्ता छन् । सशस्त्र प्रहरी…

आँबुखैरेनी बस दुर्घटनाका १२ जना घाइतेलाई टिचिङ अस्पताल ल्याइयो

संघर्ष मिडिया डेस्क तनहुँको आँबुखैरेनी गाउँपालिका-२ मा भएको बस दुर्घटनाका गम्भीर घाइते १२ जनालाई उपचारका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल ल्याइएको छ। उनीहरूलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याएको हो। शुक्रबार…

कोशी, बागमती र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

संघर्ष मिडिया डेस्क जल तथा मौसम विज्ञान विभागले आज कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान गरेको छ । ती क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन विभागले भनेको छ । विभागले आज बिहान जारी गरेको बुलेटिनमा लेखिए…

त्रिविमा फेरि किचलो

संघर्ष मिडिया डेस्क नयाँ पदाधिकारी नियुक्तिसँगै लयमा आउन लागेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा फेरि किचलो सुरु भएको छ । बढ्दो राजनीतिक हस्तक्षेपका कारण थिलथिलो बनेको आरोप खेपिरहेको त्रिविमा एक विभागीय प्रमुख नियुक्तिको विवादले…

बलम्बुमा फेला परेको शंकास्पद वस्तु निष्क्रिय पारियो

संघर्ष मिडिया डेस्क काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२, बलम्बु स्कुल नजिकैको एक घर अगाडि फेला परेको संकास्पद वस्तु रित्तो कुकर रहेको पाइएको छ । शंकास्पद वस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि नेपाली सेनाको बम…

कुवा सफा गर्ने क्रममा दुई जनाको मृत्यु

संघर्ष मिडिया डेस्क दाङमा कुवा सफा गर्ने क्रममा निसासिएर दुई जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँमा कुवा सफा गर्ने क्रममा बुधवार निसासिएर दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१३…