प्यूठानमा २५० भन्दा बढीको सामूहिक रास्वपा प्रवेश : अवसरवादी जमघट कि नयाँ राजनीतिक विकल्प ?
भदाै १,प्यूठान
प्यूठान — प्यूठानमा एकैपटक विभिन्न दल परित्याग गरी करिब २५६ जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन्। तर, यो प्रवेशलाई स्थानीय राजनीतिक वृत्तले “अवसरवादीहरूको जमघट” भन्दै दीर्घकालीन टिकाउ नहुने टिप्पणी…