भारतमा अन्न बाँड्ने एटिएम मेसिन

संघर्ष मिडिया डेस्क एटिएमलाई आम रुपमा नगद निकाल्न मिल्ने मेसिनको रुपमा जानिन्छ । यद्यपि समयसँगै यसको प्रयोग बदलिँदै गएको छ । नेपालकै विभिन्न ठाउँमा एटिएम मेसिनबाट पानी, सेनेटरी प्याड जस्ता सामान निकाल्न मिल्ने एटिएम मेसिन प्रयोगमा…

विश्वमै चुनौती बढाउँदै मंकिपक्स

संघर्ष मिडिया डेस्क विश्वव्याधी कोरोना भाइरसको त्रास कायमै छ। अर्को, तीव्र फैलावट हुने एमपक्स (मंकिपक्स) देखा परेको छ। यसका भाइरसले विश्वव्यापी रूपमै सतर्कता बढाएको छ। मंकिपक्सको संक्रमण गराउने दुइटा भाइरस हालसम्मकै सबैभन्दा…

शितगंगामा पहिरोले गोठ पुरिँदा एक जना पुरुषको मृ’त्यु

संघर्ष मिडिया डेस्क अर्घाखाँचीको शितगंगा नगरपालिकाको भंङ्गलामा पहिरोले गोठ पुरिँदा गोठमा रहेका एक स्थानीयको मृत्यु भएको छ। मंगलबार बिहान परेको अविरल वर्षाका कारण शितगंगा नगरपालिका वडा नम्बर-१३,सिमलपानीको भंङ्गलामा गोठमाथिबाट खसेको…

मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

२०८१ भाद्र ०४ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत प्राप्त गरेका छन् । मङ्गलबार भएको प्रदेशसभा बैठकमा आचार्यलाई पक्षतर्फ ७० मत खसेको थियो भने विपक्षतर्फ ११ मत खसेको थियो ।

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिंदै

संघर्ष मिडिया डेस्क लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिंदै छन् । नेपाली कांग्रेससंगको  गठबन्धनबाट र आचार्य साउन ७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त हुँदा एमाले संसदीय दलको…

देश दौडाहामा महावीर : राज्यलाई दबाब बढाए, किताब बेचेर १० करोड कमाए

संघर्ष मिडिया डेस्क वैज्ञानिक डा. महाविर पुन यतिबेला हेटौंडामा आफ्नै जीवनी लेखिएको पुस्तक बिक्रीमा व्यस्त छन् । चितवन हुँदै मकवानपुरको पश्चिमी क्षेत्र मनहरीबाट किताब बिक्री कार्य सुरू गरेका पुनले सोमबार दिनभर…

गाईजात्रामा दिवंगत आफन्तको सम्झना

२०८१ भाद्र ०४ हरेक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि कृष्ण जन्माष्टमी सम्म मनाइने गाईजात्रा पर्व देशभर विभिन्न कार्यक्रम मार्फत मनाइदै छ । एक वर्षभित्र दिवंगत भएका आफन्तका सम्झनामा गाई वा मानिसलाई गाईका रुपमा सिंगारी आ–आफ्नो क्षेत्रमा…

टिकटकको प्रतिबन्ध हटाउने सरकारको तयारी

संघर्ष मिडिया डेस्क सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध खोल्ने तयारी गरेको छ । चिनियाँ पक्षले पटक–पटक टिकटक प्रतिबन्धबारे प्रश्न गरिरहेपछि सरकार प्रतिबन्ध खोल्ने गृहकार्यमा लागेको हो । पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको…

बाढी, पहिरोलगायतका विपद्‍का घटनामा मृत्यु हुनेको संख्या १९० जना पुग्यो

संघर्ष मिडिया डेस्क बाढी, पहिरो लगायतका विपद्‍का घटनामा परी जेठ २८ गतेयता हालसम्म १ सय ९० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३२ जना,…

भारतले नेपालसँग थप २५१ मेगावाट बिजुली किन्ने

संघर्ष मिडिया डेस्क भारतले नेपालका एक दर्जन जलविद्युत् आयोजनाबाट थप २ सय ५१ मेगावाट बिजुली खरिद गर्ने भएको छ ।अन्तरदेशीय व्यापार उद्देश्यले भारतको तोकिएको प्राधिकरणले नेपालका १२ जलविद्युत् आयोजनाबाट उक्त परिमाणमा विद्युत् निर्यातका…