समुह अनुसार हेर्नसहोस

मुख्य समाचार

सरकार र शिक्षकबिच भयाे नाै बुदे सहमति

बैशाख १७ नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच नौ बुँदे सहमति भएको छ । मन्त्रिपरिषदको निर्णय सुनाउँदै  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री  रघुजी पन्तले सो जानकारी दिनु भएको हो । यो सहमतिसँगै शिक्षकहरुले आफ्नो आन्दोलन फिर्ता लिई…

लाेकतान्त्रिक यातायात व्यवसायी संघकाे केन्द्रीय सदस्यमा शुनिल निर्बाचित

बैशाख १२ प्यूठान।नेपाली काङ्ग्रेसको सुवेक्षुक संथा नेपाल लोकतान्त्रिक यातायात  ब्यवसायि संघकाे दाेस्राे केन्द्रीय अधिबेशन काठमाडौंमा सम्पन्न भएकाे छ। अधिबेशनबाट   याेगेन्द्रनाथ कर्मचार्य संघकाे केन्द्रीय  अध्यक्षतामा स्वर्गद्वारी गौमुखी…

टर्कीमा शक्तिशाली भूकम्प

टर्कीमा शक्तिशाली भूकम्प गएको छ । बुधबार टर्कीमा शक्तिशाली भूकम्प गएको हो । अमेरिकी भूकम्प मापन केन्द्रका अनुसार ६.२ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु मारमारा एरेग्लिसीबाट लगभग १४ माइल दक्षिणपूर्व र इस्तानबुलबाट ७०…

आन्दोलनरत शिक्षकलाई सुबेदिले गरे नगद सहयोग

बैशाख ,८ प्यूठान। प्यूठानको प्रमुख ब्यापारीक केन्द्र प्यूठान नगरपालिका ८ बाग्दुलामा सुवेदी स्टेसनरी तथा पुस्तक पशल सन्चालन गर्दै आएका नाैबहिनि गाउपालिका ७ का  खेमराज सुबेदिले शिक्षक महासंघको आन्दोलन प्रति ऐक्यबद्धता प्रकट गर्दै  नगद २५०००…

स्वर्गद्वारी गाैमुखि यातायात सेवामा यात्रा गर्दा दाउन्नेकाे जाममा नपरीने

प्यूठान।स्वर्गद्वारी गाैमुखि यातायात सेवा प्रा लि प्युठानले यात्रुहरुकाे ध्यानलाई मध्यनजर गर्दै ,प्युठानबाट काठमाडौं संचालन हुने रात्रिकालिन सेवाकाे समय फेरबदल गरेकाे छ। बुटवल नारायणगढ सडक खन्डकाे बर्दघाट ,दाउन्ने, दुम्किबास सडकमा हाल…

बिहानैको हावाहुरीले बाल कल्याण प्रा.वि को छानो उडायो

स्मृती घर्ती मगर प्युठान, आज बिहानै आएको हावाहुरीले स्वर्गद्वारीको एक बिद्यालयमा पुर्ण क्षति पुर्याएको छ। बिहानै आएको पानीसहितको हावाहुरीले स्वर्गद्वारी नगरपालिका वार्ड नं-९ सिम्लेमा रहेको श्री बाल कल्याण प्राथमिक बिद्यालय भवनको छानो (टिन)…

पत्रकार माथि भएकाे आक्रमणको बिराेध सभा सम्पन्न

प्यूठान । राजावादीहरुको प्रदर्सनका क्रममा शुक्रबार काठमाण्डौमा भएको सुरेश रजकको हत्याको बिरोधमा जिल्लाका पत्रकारहरुले बिरोध प्रदर्शन गरेका छन । शनिबार बिहान बिजुवार मित्रमणी चोकमा भएको कार्यक्रममा बोल्दै पत्रकारहरुले हत्या र मिडिया माथिको…

गाैमुखि बहुमुखी क्याम्पस झिमरुकमा संयुक्त प्यानल बिजयि

चैत्र ५ मच्छि प्युठान गाैमुखि बहुमुखि क्याम्पस झिमरुक गाउपालिका मच्छिमा स्व वि यु निर्वाचनमा संयुक्त प्यानल बिजयि भएकाे छ। जम्मा ३६५ मतदाता सङ्ख्या रहेकाे उक्त क्याम्पसमा जम्मा २४१ मत खसेका थिए। एमाले निकट अनेरास्ववियुकाे सभापतिमा स्नेहा…

पत्रकारलाई सेनाको  रक्षा संबाददाता अभिमुखिकरण तालिम

फागुन २५ वुटवल । पत्रकारहरुका लागी रक्षा संवाददाता अभिमूखिकरण कार्यक्रम आईतवार देखि बुटवलमा शुरु भएको छ ।  मध्य पश्चिम पृतना हेडक्वाटरमा संचालन गरिएको अभिमूखिकरण कार्यक्रममा विभिन्न १३ जिल्लाका २० जना पत्रकारको सहभागीता रहेको छ ।…