सीप सिक्न कुनै जात धर्मले छेक्दैन नगर उपप्रमुु अााचार्य।

सीप सिक्न कुनै जातधर्मले छेक्दैन ,ब्यबसायि बन्नुपर्छ नगरउपप्रमुख अाचर्य
बिमल प्रसाद पाेख्रेल
फागुन २९ प्युठान
स्वदेशि उधम र उत्पादन दिगाे अाैधाेगिक पुनरुत्थान भन्ने मुल नाराका साथ भगत सर्बजित सीप बिकास प्रबर्द्धन कार्यक्रम अन्तर्गत ४५दिनेबाध्यवादन ( पन्चेबाजा बजाउने) तालिम घरेलु तथा साना उधाेग कार्यक्रम प्युठानले अाज समापन गरेकाे छ।अाज साहारा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड प्युठान नगरपालिका दुई काे सभाहलमा सम्पन्न भएकाे छ।
घरेलुु तथा साना उधाेग कार्यलय प्युठानका
उधाेग अधिकृत खेम बहादुर थापाले सम्माननित समुहलाई बधाई दिदै सिपलाई ब्यबसायमा बदल्न अनुराेध गर्नुभयाे।नाैमति पन्चेबाजाका विभिन्न ताल स्वर संबधि सिकाएकाे प्रशिक्षक अनिल परियारले बताए।
परियारले नेपाली समाजमा भएकाे पुरातन बादि साेचकाे चिरफार गर्दै महिलाहरुले पन्चेबाजा बजाउन सक्ने हिम्मत कुनै नाैलाे नभई सीप बिकास भएकाे बताएका छन ।पहिले कुनै एक जात र पुरुषमा सिमित रहेकाे बाजा बजाउने चलन अहिले प्युठानका दिदिबहिनिले चिरफार गरेका छन।
पन्चेबाजामा गरेकाे लगानि सबैभन्दा फलदाय भएकाे,अागमि दिनमा थप हाैसला प्रदान गर्ने,ब्यबसायिक बनाई नेपाल का विभिन्न ठाउमा पुराउने प्युठान नगरपालिका दूईका वडा अध्यक्ष
मुक्ति पाेख्रेल बताए।सस्कृतकाे नाउमा सीप सिक्नकाेलागि कुनै धर्म,बर्ग,उमेर र जातले छेक्दैन।
सबैले सीप सिक्नु पर्दछ,पहिले सिकेकाे सीप तथा मेहनतकाे सरंक्षण नगरपालिकाले पनि गर्नुपर्दछ।
बिकासकाे नाममा लाेप भएका पुराना सास्कृतिक सम्पदाहरुकाे संरक्षण गर्नु स्थानिय सरकारकाे दायित्व रहेकाे कार्यक्रमकि प्रमुख अतिथि प्युठान नगरपालिका उपप्रमुख शान्ता अाचर्यले बताउनु भयाे। ।पन्चेबाजा अन्तर्गतका कर्नाल, बाजा,नर्सिया, ढाेलकि,झ्यालि, सनाई लगाएतका बाजा प्युठानका दिदिबहिनिले बजाउन सक्ने भएका छन।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।