देशकाे अर्थतन्त सिमित नेताकाे पकडमा छ

सिमित नेताकाे पकडमा देशकाे अर्थतन्त छ।
पाैष ४ प्युठान
प्रतिनिधि शभा सदश्य डा सुनिल शर्माले सिमित राजनितिज्ञकाे पकडमा देशकाे अर्थतन्त्र रहेकाे बताउनु भयकाे छ । प्रेस युनियन प्युठान शाखाले गरेकाे पत्रकार भेटघाट कार्यक्रममा बाेल्दै सासंद शर्माले सरकारकाे नेतृत्व गरिरहेकाे गठबन्धन सरकारका ४ जना नेताहरूले देशकाे ५३% बजेट आफ्नाे जिल्लामा लगेकाे बताउदै त्यसकाे बिरूद्दमा आफुले आवाज उठायकाे सुनाउनु भयाे । सरकारकाे नेतृत्व गरिरहेका दलका शिर्ष नेताहरू सेर बहादुर देउवा, पुष्प कमल दाहाल प्रचण्ड, प्रकाश शरण महत र पुर्ण बहादुर खड्काकाे पकडमा देशकाे अर्थतन्त्रकाे हस्तक्षप रहेकाे बताउनु भयकाे छ ।

प्रेस युनियन प्यूठान शाखाका अध्यक्ष मधुसुदन भणणडारिकाे अध्यक्षतामा भयकाे पत्रकार भेटघाट कार्यक्रममा प्रतिनिधि शभा सदस्य डा सुनिल शर्माकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।
यसैबिच प्रतिनिधि शभा सदस्य डा सुनिल शर्माले प्युठान अस्पतालका लागि अप्रेसन थ्रियटका लागि आबश्यक पर्ने टेबल उपलब्ध गराउने बताउनु भयकाे छ । नेपाली काग्रेस लुम्विनि प्रदेश शहमहामन्त्री तथा लुम्विनी प्रदेश सदस्य निमा गिरिकाे आग्रहमा थ्रियटर टेवल अस्पताललाई निशुल्क उपलब्ध गराउने जानकारि डा शर्माले गराउनु भयाे ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।