माेटरसाईकल अनियन्त्रित भई दुर्घटना हुदा एककाे मृत्यु एक घाईते

संघर्ष मिडिया ब्युराे

२०८१ बैसाख ८ गते शनिबर
दाङकाे घाेराहिबाट प्युठान तिर आउदै गरेकाे रा ५ प १५२८ नम्बरको मोटरसाईकल शनिबार बिहान १०:३० बजे प्युठानकाे मान्डबि गाउपालिका एक मुर्कुटि छब्बिसे चाैरमा आफै अनियन्त्रित भई दुर्घटना हुदा दाङ घोराहि उपमहानगर पालिका १५ बस्ने बर्ष २७ का बिमल डागीकाे उपचारका लागि जिल्ला अस्पताल प्युठान पुराउदा डाक्टरले मृत भएकाे जनाएकाछन। माेटर साईकलकाे पछाडी सवार जिल्ला दाङ घोराही उपमहानगरपालीका ८ ढिकपुर बस्ने वर्ष ४८ को कैलास बि.सी. को टाउको, दाहिने हात र खट्टा चोट अवस्था सिरियस रहेकाे जिल्ला प्रहरी कार्यलय प्युठानका प्रमुख ईश्वर थापाले बताउनु भयाे।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।