लगातार बढिरहेको सुनको मूल्य हालसम्मकै उच्च


असोज ८ गते
नेपाली बजारमा आज (मंगलबार) सुनको  मूल्य एक तोलाको १ लाख ६० हजार रुपैयाँ नजिक पुगेको छ । सोमबार सुन प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको  मूल्य आज ५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसै गरी चादीको मूल्य प्रतितोला १९ सय २० रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर १९ सय १५ रुपैयाँमा किनबेच भइरहेको छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।