माछा पाेखरीमा भेल पस्दा लाखाैकाे क्षति

माछा पाेखरीमा भेल पस्दा लाखाैकाे क्षति

असाेेज १२

प्युठान।प्युठान नगरपालिका एक खैराका कृर्षक भाेज बहादुर बस्नेतकाे ब्यबसायिक रुपमा संचालन गर्दै आएकाे माछा पाेखरीमा भेल पस्दा लाखाैकाे क्षति भएकाे बताउनु भएकाेे छ।


लगातार परेकाे अबिरल बर्षाद संगै आएकाे भेल माछा पाेखरीमा पस्ता पाचओटा पाेखरीका माछाहरु पुर्ण रुपमा पुरीएकाे बस्नेतले बताउनु भयाे।
बिजया दशमिमा बजारमा पठाउन तयार गरेका झन्डै पाचलाख बराबरका माछा र पाचओटा पाेखरीमा पुर्ण क्षति भएकाे उहाले बताउनु भयाे।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।