सानदार मम सेन्टरमा अचानक ग्यास विस्फोट

काठमाडौँ । काठमाडौँको कमलपोखरीस्थित शानदार म:म पसलमा बिहीबार ग्याँस सिलिण्डर विस्फोट भएको छ । प्रहरीका अनुसार विस्फोटमा  पसलमा काम गर्नेहरू ११ जना घाइते भएका छन् ।


केशव श्रेष्ठको घरमा सञ्चालनमा रहेको  सानदार मम सेन्टरमा अचानक ग्यास विस्फोट भएको  जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जानकारी दिए । घाइतेहरूलाई उपचारको लागि हिमाल अस्पताल पुर्‍याइएको छ । घाइते मध्य उदयपुर घर हुने वर्ष २४ को संजोग मगरको अवस्था गम्भीर भएकोले  हिमाल अस्पतालको एम्बुलेन्सबाट कीर्तिपुर बर्न सेन्टर पठाइसकिएको छ ।

राताेपाटिबाट शाभार

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।