कांग्रेसबाट कारबाहीमा परेकाे अर्काेदिन  ढेडि रास्वपामा प्रवेश

२०८१ भदाै ,१

प्यूठान । नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति प्रदेश क्षेत्र (क) प्यूठानका उपसभापति रेशम ढेडिलाई पार्टीको आदर्श, सिद्धान्त र नीतिविपरीत गतिविधि गरेको भन्दै पद तथा साधारण सदस्यताबाट कारबाही गरिएको छ।
पार्टीले कारबाही गरेको भोलिपल्टै उनले नयाँ राजनीतिक अवसरको खोजी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।