नेपाल यातायात व्यवसायी राष्ट्रिय  महासंघ प्यूठान जिल्ला अधिवेशन सम्पन संयाेजका चन्द्रमान श्रेष्ठ ।

      भाद्र ,१७ प्यूठान।
“प्रबिधि युक्त यातायात सेवा र व्यवसायीकाे एकता आजकाे आवश्यकता ” भन्ने मुल नाराका साथ आगमि भाद्र २८ गते हुने लुम्बिनी प्रदेश अधिबेशन र आगमि कात्तिक १४ गते हुने  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ साताै महाधिवेशन काे लागि प्यूठान जिल्ला समितिकाे अधिबेशन आज स्वर्गद्वारी गाैमुखि यातायात सेवा प्रा लि काे सभाहलमा सम्पन्न भएकाे छ।


अधिबेशनले प्यूठान जिल्ला संयाेजकमा स्वर्गद्वारी गाैमुखि यातायात सेवा प्रा.लि . का अध्यक्ष चन्द्रमान श्रेष्ठलाई नियुक्ति गर्न सर्वसहमतिमा लुम्बिनी प्रदेश समितिमा पठाउने निर्णय गरिएकाे छ।


साताै महाधिवेशन का लागि प्रतिनिधि तथा प्रवेक्षक सर्वसहमतिमा चयन गरीकाे छ । महाधिवेशन काे प्रतिनिधि का लागि स्वर्गद्वारी गाैमुखि यातायात सेवा प्रा. ली का संरक्षक शुनिल बस्नेत,अध्यक्ष चन्द्रमान श्रेष्ठ ,प्रबन्धक कुमार श्रेष्ठ , उपाध्यक्ष भरत ढकाल,प्रशासकिय संयाेजक जगत बहादुर धामि,कल्याणकारी संयाेजक नन्दराम पाैडेल,संचालक सदस्य विशाल सर्मा( शन्ताेष) चयन हुनुभएकाे छ।

बेगम थापा,गाेपाल रावत,यामलाल श्रेष्ठ ,बिकास सुवेदी,सन्ताेष पुन बिमल प्रसाद पाेख्रेल प्रवेक्षककाे लागि सर्वसहमतिमा चयन हुनुभएकाे छ।।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।