यसैबर्ष उपभोक्ताकाे घरघरमा शुद्व पानी पुराउछाै:मन्त्री थापा

मंशिर २ दाङ खानेपानी  तथा शहरी विकासमन्त्री मन्त्री (सरोज थापा) रोज राणाले  लुम्बिनीका सबै उपभोक्ताहरुको घर–घरमा शुद्ध खानेपानीको सहज पहुँच पुर्‍याउने गरी खानेपानी मन्त्रालयले काम अगाडि बढाएको बताउनु भएकाे छ। अजम्वरी खानेपानी बृहत्…

प्यूठानमा नेपाल भारत मैत्रि कराते प्रतियोगिता शुरु,

निर्मला मगर मंशिर १ प्यूठान प्यूठानमा नेपाल भारत मैत्रि कराते प्रतियोगिता शुरु, खेलको बिकासको लागि सबै सरकार लाग्नुपर्नेमा जोड प्यूठान । प्रथम स्वर्गद्वारी ईन्डाे नेपाल कराँते च्याम्पियनसिप प्रतियोगिता प्यूठानमा सुरु भएकाे छ।…

प्युठानकाे गाैमुखीमा मन्त्रीलाई ज्ञापनपत्र, समस्या समाधान गर्ने प्रतिबद्धता 

प्युठानकाे गाैमुखीमा मन्त्रीलाई ज्ञापनपत्र, समस्या समाधान गर्ने प्रतिबद्धता मंशिर १ प्यूठान प्यूठान-प्यूठानकाे गाैमुखी गाउँपालिका क्षेत्रमा चट्याङकाे जाेखिम कम गर्न सार्वजनिक स्थलमा अर्थिङ्ग टावर स्थापनाकाे माग राखिएको छ । विगतका…

बिपन्नको चुल्होमा स्थानीय सरकार , किसानलाई पेन्सन

निर्मला मगर कात्तिक २९ गते, प्युठान । प्युठान नगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । बिहिबार प्युठान नगरपालिकाको सभाहलमा सम्पन्न भएको कार्यक्रममा ०८०÷०८१ मा सम्पादन भएका काम र योजनाको वार्षिक…

नेपालका २ वैज्ञानिक वर्ल्ड एकाडेमी अफ साइन्सेसबाट पुरस्कृत

संघर्ष मिडिया डेस्क काठमाडौं । वर्ल्ड एकाडेमी अफ साइन्सेस(ट्वास)ले नेपालका दुई वैज्ञानिकलाई परस्कृत गरेको छ । ट्वासको बिहीबार भएको भर्चुअल महासभामा नेपाल विज्ञान तथा प्रविधिक प्रज्ञा प्रतिष्ठान (नास्ट)की वरिष्ठ वैज्ञानक टिष्टा…

भैरहवामा रवि लामिछानेको बयान अन्तिम चरणमा, पोखरा पठाउने तयारी

संघर्ष मिडिया डेस्क बुटवल । बुटवलको सुप्रिम सहकारीको बचत अपचलन आरोपमा अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगको भैरहवामा जारी बयान आज सकिँदै छ । पोखराबाट मंगलबार भैरहवा ल्याइएका लामिछानेसँग जिल्ला सरकारी…

झिमरुक गाउपालिकाकाे सार्वजनिक सुनुवाइ सम्पन्न

कात्तिक २८ प्यूठान बासुदेव गिरी प्यूठान।झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० र २०८०/०८१ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । बुधबार झिमरुक गाउँपालिकाको सभा हलमा भएको कार्यक्रममा आर्थिक वर्षमा सम्पादन गरेका कामको…

मानव तस्करीको आराेपमा काेशिका पुर्ब मन्त्री पक्राउ

कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारी पक्राउ परेका छन् । मन्त्री पदको दुरुपयोग गरी जापानमा मानव तस्करी गर्न खोजेको अभियोग लागेका अधिकारीलाई  आइतबार अदालतबाट अनुमति लिएपछि पक्राउ परेका हुन् ।

लुम्बिनी प्रदेशः गौरवका आयोजना कार्यान्वयन प्राथमिकता

दाङ–लुम्बिनी प्रदेश सरकारले प्रदेश गौरवका आयोजना कार्यान्वयनलाई प्राथमिकतामा राखेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश गौरवका आयोजना कार्यान्वयनलाई प्राथमिकतामा राखेर काम अघि बढाउनु भएको छ । प्रदेश सरकारले गौरवका आयोजनाको…

मोटरसाइकलको ठक्करबाट शिशुको मृत्यु

प्युठानमा मोटरसाइकलको ठक्करबाट तीन महिनाको शिशुको ज्यान गएको छ । ऐरावती गाउँपालिका–४ कैरनबाट प्युठान नगरपालिका–१ चेरनेटातर्फ आउँदै गरेको प्रदेश ०३–००७ प ३३०७ नं को मोटरसाइकलले बिहीबार साँझ ठक्कर दिँदा मल्लरानी गाउँपालिका–५ धुदी बस्ने सुजल…