लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ

संघर्ष मिडिया डेस्क लुम्बिनी : लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। मन्त्रीहरूले प्रदेश प्रमुखसमक्ष शपथ लिएका हुन्। मुख्यमन्त्री चेतनारायण आचार्यले नियुक्त गरेका तीन मन्त्रीले बिहीबार…

दिल्लि देखि काठमाडौ आएकाे भिस्तारा एयरमा बम भएकाे हल्लापछि सर्च गर्दै सुरक्षा निकाय

संघर्ष मिडिया डेस्क कात्तिक ७ भिस्तारा एयरमा बमको हल्लापछि सर्च गर्दै सुरक्षा निकाय, विमानस्थल सञ्चालनमा भिस्तारा एयरको विमानमा बम रहेको हल्ला चलेपछि प्रहरी, नेपाल आर्मी लगायत सुरक्षा निकायले सर्च गरिरहेका छन् । दिल्लीबाट…

कात्तिक १२ देखि खलंगामा भलिबल प्रतियोगिता हुँदै।

प्युठान।प्युठान सदरमुकाम खलंगामा रहेकाे टुडिखेलमा कात्तिक  १२ गते देखि १४ गतेसम्म खुल्ला भलिवल प्रतियाेता संचालन हुने भएकाे छ। मल्लरानि गाउपालिका वडा नम्बर ४ काे आयाेजनामा हुन लागेकाे खुल्ला भलिबल प्रतियोगिताकाे प्रथम पुरस्कार पचास हजार…

ऐरावतिकाे जावुनेमा पहिलो पटक पुग्याे बस।

प्युठान। बिजुवार देखि ऐरावति गाउपालिका ३ जावुने सम्म आवत जावत गर्ने यात्रुहरुकाे मागलाई मध्यनजर गर्दै पहिलाेपटक स्वर्गद्वारी गाैमुखि यातायात सेवा प्रा लि प्युठानले बस सेवा सुचारु गरेकाे छ। जावुनेमा पहिलाे पटक साेमबार स्वर्गद्वारी…

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा २ हजार बढ्यो

संघर्ष मिडिया डेस्क काठमाडौं । दिनदिनै नयाँ कीर्तिमान बनाउँदै बढिरहेको सुन शुक्रबार तोलामा २ हजार बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन यस दिन १ लाख ६४ हजार ४ सय रुपैयाँ पुगेको छ ।…

मतदाता संगै दसै मनाउदै :मन्त्री राणा

प्युठान । लुम्बिनी प्रदेसका सहरी बिकास तथा खानेपानी मन्त्री सराेज थापा ( राेज राणा)ले मतदाता संगै दसै मनाउनु भएकाे छ। काेजाग्रत पुर्णिमाकाे दिन नाैबहिनि गाउपालिका वडा नं ६ र ८ को संगम स्थल लुङ खोलाको बीचमा अवस्थित ऐतिहासिक धार्मिक स्थल…

मन्त्री राणाद्वारा रजवाराकाे दसैमेला उद्घाटन

 प्युठान। लुम्बिनी प्रदेशका सहरी बिकास तथा खानेपानी मन्त्री राेज राणाले गौमुखी गाउँपालिका तीन रजवारामा तिखाचुलि युवा क्लवले आयाेजना गरेकाे बृहत बडादसै मेला २०८१ काे पानसमा बत्ति बालेर उद्घाटन गर्नुभएकाे ।राणालाई रजवारामा भब्य स्वागत भएको छ…

बाढी, पहिरोमा परी मृत्यु हुनेको संख्या २४६ पुग्यो, १८ जना बेपत्ता

असोज २१ अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपदमा परी सोमबार दिउसोसम्म २४६ जनाको मृत्यु भएको छ । बाढी पहिरो लगायतका विपदमा परी काठमाडौं उपत्यकामा  ७० जना, कोशी प्रदेशमा २० जना, मधेश प्रदेशमा ९ जना, बागमति…

नेपालबाट बाहिरिन थाल्यो मनसुन, पश्चिमी वायुले लुम्बिनीसम्म छोयो

संघर्ष मिडिया डेस्क सुदूरपश्चिम र कर्णाली प्रदेशबाट मनसुन बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज बुलेटिन जारी गरी सुदूरपश्चिमको पूरै र कर्णाली प्रदेशका धेरै भागबाट मनसुन बाहिरिएको जानकारी दिएको…

स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रा.लि द्धारा विद्युतीय गाडी संचालनमा

निर्मला मगर असोज २० प्युठान । स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रा.लि.प्यूठानले आज देखि विद्युतीय सवारी साधन संचालनमा ल्याएको छ । काठमाडौं देखि प्यूठान आएको पाचँ वटा विद्युत्तीय सवारी साधनका चालकहरुलाई आज बिहान जुम्रिमा प्रा.लि. ले…