प्यूठानकी रञ्जिता अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा भाग लिन थाइल्यान्ड प्रस्थान
साउन २३ ,प्यूठान
प्यूठान — प्यूठानकी प्रतिभाशाली तेक्वान्दो खेलाडी रञ्जिता भुसालले अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्दै थाइल्यान्डमा आयोजना हुने ८औं हिरोज इन्टरनेशनल तेक्वान्दो च्याम्पियनसिपमा भाग लिन प्रस्थान गरेकी छिन्।…