कीर्तिपुरमा बाढीले बगाएर एकजनाको मृत्यु, अर्का बेपत्ता

काठमाडौं : वर्षासँगै आएको बाढीले बगाउँदा कीर्तिपुरमा एकजनाको मृत्यु भएको छ। कीर्तिपुर नगरपालिका- ४ मच्छेगाउँको बसपार्क नजिक बस्ने ६२ वर्षीय सहदेव लामाको मृत्यु भएको कीर्तिपुर प्रहरीले जनाएको छ। बिहीबार बिहान वर्षासँगै खोलाबाट पानी उनको…

बाढी-पहिरोमा परी मृत्यु हुनेको संख्या २२८ पुग्यो, १४ हजार ८०२ जनाको उद्दार

बाढी-पहिरोमा परी मृत्यु हुनेको संख्या २२८ पुगेको छ। नेपाल प्रहरीका अनुसार बाढी, पहिरो तथा डुबानमा परी २२८ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता छन्। १९९ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बाढी…

राजकुमारी कुँवर ‘सानु गुल्मेली’ द्वारा लिखित ऐँजेरु कथा संग्रह विमोचन

निर्मला मगर असाेज १५ प्यूठान। साहित्य  परिषद् प्युठानको आयोजनामा राजकुमारी कुँवर ‘सानु गुल्मेली’  को कथा संग्रह ऐँजेरु  होटल आयुष्मा जुम्री प्युठानमा विमोचन भएको छ । कार्यक्रमका प्रमुख अतिथि प्युठान नगरपालिकाका नगर प्रमुख विष्णु योगीले…

बाढी हेर्न जाँदा २ जनाको मृत्यु

असोज १३ गते सोनीखोलाको बाढी हेर्न गएका १६ वर्षिय रोहित शाह बाढीसँगै बगेर मृत्यु भएको हो भने २१ वर्षिय मान बहादुर थिङको शिरखोला तर्ने क्रममा निसासिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

बाढी पहिरोबाट मृत्यु हुनेको संख्या ९९ पुग्यो, ७२ जना बेपत्ता

 अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ९९ पुगेको छ । विपदमा परि अहिलेसम्म ७२ जना बेपत्ता भएका छन् भने १०० जना घाइते भएका छन् । गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता ऋषिराम तिवारीका अनुसार काठमाडौं उपत्यकामा…

माछा पाेखरीमा भेल पस्दा लाखाैकाे क्षति

माछा पाेखरीमा भेल पस्दा लाखाैकाे क्षति असाेेज १२ प्युठान।प्युठान नगरपालिका एक खैराका कृर्षक भाेज बहादुर बस्नेतकाे ब्यबसायिक रुपमा संचालन गर्दै आएकाे माछा पाेखरीमा भेल पस्दा लाखाैकाे क्षति भएकाे बताउनु भएकाेे छ। लगातार परेकाे…

सुनकोशी नदीको बहाव बढ्दो बग्यो फोक्सिङटारको पुल

सुनकोशी नदीमा पानीको सतह बढ्दा उदयपुर र खोटाङ जोड्ने फोक्सिङ्टारको पुल बगेको छ । कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईका अनुसार पानीको सतह बढ्दै जाँदा पुलको एउटा भाग बगेको छ । ‘पुलको एउटा खम्बा पनि बगेको भन्ने छ’,…

बाढी र पहिरोबाट देशभर ६० जनाको मृत्यु, ६४ बेपत्ता

काठमाडौं । पछिल्लो २४ घन्टामा गएको बाढी र पहिरोका कारण देशभर ६० जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बलले दिएको तथ्यांक अनुसार, उपत्यकाका तीन जिल्लामा ३४, बागमती प्रदेशका पाँच जिल्लामा १९ र कोशी प्रदेशमा ७ जना गरेर ६० जनाको मृत्यु…

यात्रुहरूको सहजताका लागि थप बस सञ्चालन

निर्मला मगर असोज १२ गते  स्वर्गद्वारी गौमुखी यातायात सेवा प्राली प्युठानले यात्रुहरूको सहजताका लागि काठमाडौँबाट प्युठान आउने थप बससेवा सञ्चालन गर्ने भएको छ। हिन्दू नेपालीहरूको महान पर्व विजयादशमी  शुभ दिपावली छठ पर्वलाई मध्यनजर गर्दै…

एमाले वडा अध्यक्ष उमेदवार सहित ४०जना कांग्रेसमा प्रवेश

एमाले वडा अध्यक्ष उमेदवार सहित ४०जना कांग्रेसमा प्रवेश दाङ । प्युठानमा नेकपा एमाले पार्टी परित्याग गरि नेपाली काङ्ग्रेस पार्टी मा प्रबेशकाे जनलहर छाएकाे छ । आज नेपाली काङ्ग्रेस प्युठान जिल्ला क्षेत्र नम्बर ख का क्षेत्रिय सभापति तथा…