आज विश्वकर्मा पुजा मनाईदै

निर्मला मगर आश्विन १ गते प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विश्वकर्मा पुजा मनाउने गरिन्छ । आज प्रविधि र मेसिनरीहरुको पुजा गरी भगवान विश्वकर्मालाई सम्झने दिन हो । आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पुजा…

लुम्बिनी प्रदेशका शहरी बिकास तथा खानेपानी मन्त्री राणालाई प्युठानमा भव्य स्वागत

निर्मला मगर भाद्र ३१ गते लुम्बिनी प्रदेश सरकारको दोस्रो पटक मन्त्री बनेका शहरी बिकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा) नेपाली कांग्रेसद्धारा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा सहभागी हुन प्युठान आउनुभएको हो । कार्यक्रममा…

सहकारीसम्बन्धी छानबिन समितिद्वारा संसदमा अन्तिम प्रतिवेदन पेस

संघर्ष मिडिया डेस्क सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले संसद बैठकमा अन्तिम प्रतिवेदन पेस गरेका छन्। समितिका संयोजक सूर्य थापाले सोमबारको बैठकमा प्रतिवेदन पेस गरेका हुन्। नागरिकको बचत…

माण्डवीमा रुखले च्यापेर एक जनाको मृत्यु

निर्मला मगर भाद्र ३१ गते प्युठान। माण्डवी गाउँपालिका—२ मर्कावाङमा रुखले च्यापेर एक जनाको मृत्यु भएको छ । घरमाथी रुख ढल्दा घरमा सुतिरहेका मर्कवाङ निवासी दुर्गा बहादुर बि.कं. को १६ वर्षिय छोरा बिशाल बि.कं. को मृत्यु भएको…

अमेरिकामा ब्याजदर घट्ने चर्चाले महँगियो सुन, मूल्य हालसम्मकै उच्च

संघर्ष मिडिया डेस्क सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै गएको छ । शुक्रबारको तुलनामा आइतबार सुन प्रतितोला ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँ तोकेको…

सिमलतालबाट ट्रक त्रिशूली नदी किनारमा खस्यो

संघर्ष मिडिया डेस्क मुग्लिन–नारायणगढ सडकखण्डको सिमलताल भन्ने ठाउँबाट एउटा ट्रक त्रिशूली नदी किनारमा खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी भेषराज रिजालले दिएको जानकारी अनुसार ना ६ ख ६२८३ नम्बरको ट्रक…

दिर्घायू सहकारीको अध्यक्षमा पुन के.सी. निर्बाचित

दिर्घायू कृषि सहकारी संस्था लिमिटेडले प्यूठान नगरपालिका नौ मरन्ठानाको नवौ वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथी लुम्बिनी प्रदेश सांसद धनलक्ष्मी श्रेष्ठले सहकारीलाई चलायमान बनाउनको लागि सम्पूर्ण…

ओलीले बदले बालुवाटार केन्द्रित दिनचर्या, रातिसम्म सिंहदरबारमै

संघर्ष मिडिया डेस्क नेपालका प्रधानमन्त्रीहरुले सिंहदरबारको कार्यकक्षभन्दा बालुवाटारको निवासलाई गुलजार बनाउने गरेको भनी आलोचना खेप्दै आएका छन् । चौथोपल्ट प्रधानमन्त्री बनेका केपी शर्मा ओलीसमेत यसअघि अपवाद बन्न सकेका थिएनन् । यो नयाँ…

बाग्लुङमा जिप दुर्घटना पालिका उपाध्यक्ष सहित तिनकाे मृत्यु

बागलुङमा सरकारी सवारी साधन दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।  एक जना गम्भीर घाइते भएका छन्। घाइतेलाई थप उपचारका लागि धौलागिरी अस्पताल पठाइएको छ। मध्यपहाडी लोकमार्ग अन्तरगत जिल्लाको गलकोट नगरपालिका–२ नरेठाँटीको भुंखानीमा सरकारी…

असोज १३ देखि दसैंका लागि सुकिला नोट साट्न पाइने

संघर्ष मिडिया डेस्क आगामी दसैंका लागि असोज १३ गतेदेखि नोट साट्न पाइने भएको छ।  नेपाल राष्ट्र बैंकले बुधबार एक सूचना जारी गर्दै असोज १३ गतेदेखि २२ गतेसम्म नोट साट्न सकिने जानकारी गराएको हो। नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग…