समुह अनुसार हेर्नसहोस
अपडेट
बाढी, पहिरोमा परी मृत्यु हुनेको संख्या २४६ पुग्यो, १८ जना बेपत्ता
असोज २१
अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपदमा परी सोमबार दिउसोसम्म २४६ जनाको मृत्यु भएको छ ।
बाढी पहिरो लगायतका विपदमा परी काठमाडौं उपत्यकामा ७० जना, कोशी प्रदेशमा २० जना, मधेश प्रदेशमा ९ जना, बागमति…
नेपालबाट बाहिरिन थाल्यो मनसुन, पश्चिमी वायुले लुम्बिनीसम्म छोयो
संघर्ष मिडिया डेस्क
सुदूरपश्चिम र कर्णाली प्रदेशबाट मनसुन बाहिरिएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज बुलेटिन जारी गरी सुदूरपश्चिमको पूरै र कर्णाली प्रदेशका धेरै भागबाट मनसुन बाहिरिएको जानकारी दिएको…
स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रा.लि द्धारा विद्युतीय गाडी संचालनमा
निर्मला मगर
असोज २० प्युठान । स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रा.लि.प्यूठानले आज देखि विद्युतीय सवारी साधन संचालनमा ल्याएको छ । काठमाडौं देखि प्यूठान आएको पाचँ वटा विद्युत्तीय सवारी साधनका चालकहरुलाई आज बिहान जुम्रिमा प्रा.लि. ले…
बाढी हेर्न जाँदा २ जनाको मृत्यु
असोज १३ गते
सोनीखोलाको बाढी हेर्न गएका १६ वर्षिय रोहित शाह बाढीसँगै बगेर मृत्यु भएको हो भने २१ वर्षिय मान बहादुर थिङको शिरखोला तर्ने क्रममा निसासिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
सुनकोशी नदीको बहाव बढ्दो बग्यो फोक्सिङटारको पुल
सुनकोशी नदीमा पानीको सतह बढ्दा उदयपुर र खोटाङ जोड्ने फोक्सिङ्टारको पुल बगेको छ ।
कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईका अनुसार पानीको सतह बढ्दै जाँदा पुलको एउटा भाग बगेको छ । ‘पुलको एउटा खम्बा पनि बगेको भन्ने छ’,…
बाढी र पहिरोबाट देशभर ६० जनाको मृत्यु, ६४ बेपत्ता
काठमाडौं । पछिल्लो २४ घन्टामा गएको बाढी र पहिरोका कारण देशभर ६० जनाको मृत्यु भएको छ ।
सशस्त्र प्रहरी बलले दिएको तथ्यांक अनुसार, उपत्यकाका तीन जिल्लामा ३४, बागमती प्रदेशका पाँच जिल्लामा १९ र कोशी प्रदेशमा ७ जना गरेर ६० जनाको मृत्यु…
यात्रुहरूको सहजताका लागि थप बस सञ्चालन
निर्मला मगर
असोज १२ गते
स्वर्गद्वारी गौमुखी यातायात सेवा प्राली प्युठानले यात्रुहरूको सहजताका लागि काठमाडौँबाट प्युठान आउने थप बससेवा सञ्चालन गर्ने भएको छ। हिन्दू नेपालीहरूको महान पर्व विजयादशमी शुभ दिपावली छठ पर्वलाई मध्यनजर गर्दै…
आज देखि मनसुन सक्रिय, कोशी, लुम्बिनी र कर्णाली प्रदेशका २७ जिल्ला उच्च जोखिममा
असोज ८ गते
आज देखि देशभर मौसम सक्रिय भएको छ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले असोज ८ गतेदेखि १२ गतेसम्म सबै प्रदेशमा वर्षाको सम्भावना छ ।
मोसम…
असोज १३ देखि दसैंका लागि सुकिला नोट साट्न पाइने
संघर्ष मिडिया डेस्क
आगामी दसैंका लागि असोज १३ गतेदेखि नोट साट्न पाइने भएको छ। नेपाल राष्ट्र बैंकले बुधबार एक सूचना जारी गर्दै असोज १३ गतेदेखि २२ गतेसम्म नोट साट्न सकिने जानकारी गराएको हो। नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग…
बेवारिसे अवस्थामा एक महिलाको शव झिमरुक नदीमा फेला
भाद्र १८ गते
निर्मला मगर
प्युठानको झिमरुक गाउँपालिका वडा नम्बर–८ र वडा नम्बर–३ को सिमानामा पर्ने साठिमुरे (लामासेरा) झिमरुक नदीमा एक महिलाको बेवारिसे शव फेला परेको छ ।
अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय मच्छीको प्रहरी टोली…