समुह अनुसार हेर्नसहोस

अपडेट

नगरपालिकाकाे गेटअगाडि राेपिएका बिरुवाहरुकाे संरक्षण हुन सकेन

प्युठान नगरपालिका प्रबेश गेट अगाडि देखि बिजुवार खलंगा सडककाे सम्म बिच भागमा रहेकाे नगरपालिका जाने सडकमा लाखाै रुपैया खर्च गरि तीन बर्ष अगाडि लगाईएका बिरुवाकाे संरक्षण नहुदा सुकेका छन।। सडककाे दायाँ बायाँ गरि झन्डै १०० अाेटा असाेक प्रजातिका…

एमालेको अवरोधका बीच आयोगको प्रतिवेदन पेश

प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)को अवरोधका बीच संसदमा आदिवासी जनजाति आयोगको प्रतिवेदन आ.व. २०७७/७८ पेश भएको छ । शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र…

नयाँबानेश्वरमा एमसीसीविरुद्ध प्रदर्शन

६ फागुन, काठमाडौं । एमसीसीको विरोधमा नयाँबानेश्वर क्षेत्रमा आज पनि प्रदर्शन जारी छ । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका हुन् । उनीहरुले सडकमा टायर बालेर एमसीसीविरुद्ध नाराबाजी गरेका छन् ।…

सत्ता गठबन्धनको बैठक सुरु

६ फागुन, काठमाडौं । एमसीसीमा साझा धारणा बनाउने विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । आजको प्रतिनिधि सभा बैठकमा एमसीसी टेबुल गर्ने सरकारको तयारी छ । त्यसैले प्रतिनिधि सभा बैठक…

राष्ट्रको पक्षमा बोल्ने हो, कांग्रेस डराउनु हुन्न: प्रधानमन्त्री देउवा

नेता अर्जुननरसिंह केसीद्वारा लिखित पुस्तक ‘नेपाली कांग्रेसको संक्षित इतिहास (सिद्धान्त तथा नीतिको परिचय सहित)’ लोकार्पण गर्दै प्रधानमन्त्री देउवाले एमसिसी पारित गर्न आफू लागिपरेको बताएका हुन्। काठमाडाैं । क्रिकेटमा प्रत्येक खेलाडीका…

टोकियो ओलम्पिक सम्पन्न, ३३औँ ग्रीष्मकालीन ओलम्पिक पेरिसमा हुने

जापान । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । अब ३३औँ ग्रीष्मकालीन ओलम्पिक आगामी तीन वर्षपछि फ्रान्सको राजधानी पेरिसमा हुनेछ । कोरोना भाइरसको महामारीका कारण सन् २०२० मा आयोजना…

यस्तो छ एभरेष्ट प्रिमियर लिगको ट्रफी

काठमाडौं । आगामी असोज ९ गते २३ सम्म हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल)को उपाधि सार्वजनिक गरिएको छ । आयोजक ईपीएल प्रालिले सोमबार पत्रकार सम्मेलनमार्फत् ट्रफी सार्वजनिक गरिएको हो । कोरोना भाइरसका कारण गत वर्ष हुन नसकेको ईपीएलको चौथो…

काठमाडौं उपत्यकाको निषेधाज्ञा कडा पार्ने तयारी

काठमाडौं । कोरोना संक्रमण तीब्र बन्दै गएको भन्दै काठमाडौं उपत्यकामा निषेधाज्ञा थप गरी कडा पार्ने तयारी भएको छ । यस विषयमा छलफल गर्न आज काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्दै छ। ललितपुरका…