समुह अनुसार हेर्नसहोस
अपडेट
पानीसहितको हावाहुरीले मकैबाली नष्ट, कृषक चिन्तित
स्मृती घर्ती मगर प्युठान, शनिबार दिउसो आएको पानीसहितको हावाहुरीले किसानको बारिमा भएका मकैबालीमा पुर्ण क्षती पुर्याएको छ। स्वर्गद्वारी नगरपालिका वार्ड नं - ९ लापे टोलमा हिजो आएको हावाहुरीका कारण भर्खरै घुँगा लगाउन थालेका मकैका बोट भाँचिदा…
स्वर्गद्वारीका दर्शनार्थि घाईते
साउन १४ ,
प्युठान ।
स्वर्गद्वारी नगरपालिका वडा नं ३ रुमालेमा ढुङ्गा पल्टिएर लाग्दा एक जना भारतिय नागरीक गम्भिर घाइते भएका छन् । स्वर्गद्वारी मन्दिर दर्शन गर्न आएका भारतको उत्तरप्रदेश महाराजगञ्ज जिल्ला पोखरविन्दाका ३५ बर्षिए अनिल…
एसईईको नतिजा यसरी हेर्नुहाेस
एसईईको नतिजा आउने भन्ने थाहा पाएलगत्तै विद्यार्थी तथा अभिभावकलाई जति सक्दो छिटो नतिजा हेर्न पाए हुन्थ्यो भनेर आतुर हुन्छन् तर नतिजा कसरी छिटो थाहा पाउन सकिन्छ भन्ने जानकारी नहुँदा धेरै अभिभावक तथा विद्यार्थी यताउता भौतारिने गर्छन् ।…
एस ई ई काे नतिजा आज दिउसाे तिनबजे प्रकाशन गरीदै
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज दिउँसो ३ बजे प्रकाशन गर्ने तयारी गरेको छ । एसईईको नतिजा प्रकाशनका लागि केही समय अघिबाट बोर्ड बैठक सुरु भएको छ । बैठकले बिहीबार दिउँसो ३ बजेसम्म नतिजा प्रकाशन गर्ने तयारी…
राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा स्वर्गद्वारीमा वृक्षारोपण
राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा प्युठानको स्वर्गद्वारी मन्दिर परिसरमा वृक्षारोपण गरिएको छ । विहिवार एक कार्यक्रमका विच “सन्ततिका लागि सोचौँ , समृद्धि र हरियालिका लागी रुख रोपौँ ” भन्ने मुल नाराका साथ लुम्विनी प्रदेश वन तथा वातावरण…
स्वर्गद्वारी नगरपालिका पुर्ण खोप सुनिश्चितता घोषणा
१४ असार , प्युठान ।
प्युठानको स्वर्गद्वारी नगरपालिकालाई पनि पुर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । विहिवार स्वर्गद्वारी नगरपालिका ३ जलुकेमा एक कार्यक्रमका विच जिल्ला समन्वय समिती प्युठानका प्रमुख तथा जिल्ला खोप समन्वय समिति प्युठानका…
स्वर्गद्वारीमा पिडितकाे घरमै पुगेर राहत वितरण
असार १३ , प्युठान ।
स्वर्गद्धारी नगरपालिकाले आगलागि पिडितलाई राहत वितरण गरेको छ । स्वर्गद्धारी नगरपालिका वडा नं १ कोचिवाङ रुम निवासी आगलागी पिडित बल बहादुर घर्ति मगरलाई राहत वितरण गरिएको नगर प्रवक्ता सुरज संगम सुनारले जानकारी दिनुभयो ।…
जनमत पार्टीले सांगठनिक गतिविधी बढाउन आठ जिल्लामा कमाण्डर तोक्यो :- कपिलवस्तुमा ओझा
जनमत पार्टीले सांगठनिक गतिविधी बढाउन आठ जिल्लामा कमाण्डर तोक्यो :- कपिलवस्तुमा ओझा
कपिलवस्तु, अषाढ ६
डा. सिक राउत नेतृत्वको जनमत पार्टीले आठ जिल्लामा इन्चार्ज तोकेको छ । पार्टीको कामकारबाही अगााडि बढाउन र संगठन विस्तार गरी जिल्ला समिति…
बागलुङमा महिलाको हत्या गर्नेलाई जन्मकैद
महिलाको हत्या गर्ने अभियुक्तलाई जिल्ला अदालत बागलुङले जन्मकैदको फैसला गरेको छ।
बागलुङ नगरपालिका–१ रामरेखा माझीबस्तीकी फूलमाया माझीलाई हत्यापश्चात् करणी गरी गरगहनासमेत लुटपाट गरेको आरोपमा पक्राउ परेका सोही ठाउँका २६ वर्षीय प्रकाश…
प्युठानमा भएकाे कार दुर्घटनामा आठजनाकाे मृत्यु
प्युठानमा भएकाे कार दुर्घटनामा आठजनाकाे मृत्यु
बिमल प्रसाद पाेख्रेल
प्युठान, जेठ २९ गते ।
प्युठान ,स्वर्गद्धारी दर्शन गरी फर्किएको कार दुर्घटनामा सबार,रहेका आठै जनाको मृत्यु भएकाे जिल्ला अस्पताल प्युठानकि डाक्टर…