समुह अनुसार हेर्नसहोस

अपडेट

निर्धन उत्थान लघुवित्त वित्तिय संस्था  भिंगृको व्यवसायिक बाख्रापालन तालिम सम्पन्न

बबिता रिजाल, प्युठान । निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय भिंगृले आयोजना गरेको तिन दिने व्यवसायिक बाख्रापालन तालिम आज सम्पन्न भएको छ ।  न्यु थापा गेष्ट हाउस स्वर्गद्धारी नगरपालिका ४ भिंगृमा एक कार्यक्रमका विच…

स्वर्गद्वारी नगरपालिकाका श्रमीकलाई श्रम स्विकृति लिन अब पटक पटक मन्त्रालय धाउनु नपर्ने

बबिता रिजाल , प्युठान । जिल्लाको स्वर्गद्वारी नगरपालिकामा अब बैदेशिक रोजगारिमा जाने श्रमिक तथा कामदारको ब्यक्तिगत तथा पुन श्रम स्वीकृतिको अनलाइन आवेदन कार्य नगरपालिका बाटै हुने भएको छ । वैदेशिक रोजगार ऐन,२०६४ तथा वैदेशिक रोजगार…

रक्सि बियर,चुराेट सुर्तिकाे मूल्य जेठ १६ बाट लागुहुने गरि बद्वी

आउँदो आर्थिक वर्षको बजेटमा भएको व्यवस्थाका कारण रक्सी, बियर, चुरोट, खैनीलगायतका वस्तुको भाउ बढेको छ । यी वस्तुमा बढेको भाउ भोलि मङ्गलवारदेखि नै लागू हुनेछ । आउँदाे आर्थिक वर्ष २०८०/८१ का लागि आज साेमवार संसदमा प्रस्तुत भएको बजेटअनुसार…

अहिलेसम्मकै सबैभन्दा धेरै बजेट कृर्षिमा

बिमल प्रसाद पाेख्रेल सरकारले कृषि तथा पशुपन्छी विकासका लागि हालसम्मकै धेरै बजेट विनियोजन गरेको छ । संसदमा आर्थिक वर्ष (आव) २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले सो क्षेत्रका लागि ५८ अर्ब ९८ करोड रुपैयाँ विनियोजन…

स्थानीय तहमा न्याय सम्पादमा एकरुपता हुनुपर्छ : उपाध्यक्ष पोख्रेल

स्थानीय तहमा न्याय सम्पादमा एकरुपता हुनुपर्छ : उपाध्यक्ष पोख्रेल बिमल प्रसाद पाेख्रेल जेठ ६ प्युठान प्युठानको झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले स्थानीय तहबाट प्रदान गरिने न्याय सम्पादनको काममा एकरुपता कायम गर्नुपर्ने बताएका…

बलात्कार अभियोगमा १६ वर्षीय किशाेर पक्राउ

दाङको तुलसीपुरमा १९ वर्षीया किशोरीलाई बलात्कार गरेकाे अभियोगमा तुलसीपुरकै १६ वर्षीय एक किशोर पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा न. ३ घर भइ दाङकै बबई गाउँपालिका – ६ मा पर्ने मामा घरमा बस्दै आएका १६ वर्षीय किशोरलाई प्रहरीले  …

आमा : कबिता

कविता : आमा - बबिता रिजाल आमा आज मैले तिमीलाइ पुज्ने दिन अर्थात् माता तिर्थ आैँसि बर्षभरि तिमी मलाई पुज्याै आज मैले तिमीलाइ पुज्ने दिन तिम्रो मुख हेर्ने दिन पहिले तिम्रो लागि शास्त्रमा अनेकौं शब्दहरु खर्चिए पृथ्वी र धरातल सँग…

प्युठान अस्पतालकाे अध्यक्षमा बिजय बिराज बिष्ट नियुक्त।

बविता रिजाल बैशाख ४ प्युठान विगत एक वर्षदेखी रिक्त रहेको प्युठान अस्पताल बिजुवारको ब्यबस्थापन समितिको अध्यक्षमा बिजय बिराज बिष्ट नियुक्त भएका छन । आइतबार बसेको लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले प्युठान अस्पतालको अध्यक्षमा…

मल्लारी फुड फेस्टिबल खाना महोत्सव सुरु

मल्लारी फुड फेस्टिबल खाना महोत्सव सुरु प्युठान । मल्लरानीको पर्यटन प्रवर्धन गर्न मल्लारी फुड फेस्टिबल खाना महोत्सव शुरु भएको छ । प्रतिनिधि सभा सदस्य सुर्य थापाले फुड फेस्टिबलको उद्घाटन गर्नुभएको हो । खाना महोत्सव बैखाख २ गतेसम्म चल्ने…