मल्लारी फुड फेस्टिबल खाना महोत्सव सुरु

प्रतिनिधि सभा सदस्य सुर्य थापाले उद्घाटन

मल्लारी फुड फेस्टिबल खाना महोत्सव सुरु

प्युठान ।
मल्लरानीको पर्यटन प्रवर्धन गर्न मल्लारी फुड फेस्टिबल खाना महोत्सव शुरु भएको छ । प्रतिनिधि सभा सदस्य सुर्य थापाले फुड फेस्टिबलको उद्घाटन गर्नुभएको हो । खाना महोत्सव बैखाख २ गतेसम्म चल्ने महोत्सवमा विभिन्न स्थानीय तथा अर्गानिक खानाको प्रकारहरु राखिएको छ । उद्घाटन समारोह मा विभिन्न झाँकी तथा र्यालि पर्दर्शन गरिएको थियो ।
मल्लारी फुड फेस्टिबल खाना महोत्सवको आयोजकमा प्युठान उद्योग वाणिज्य संघ मल्लरानी बजार क्षेत्र रहेको छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।