समुह अनुसार हेर्नसहोस
अपडेट
बैतडीमा दुर्घटना पछि भागेका जीप चालक पक्राउ
बैतडीमा दुर्घटना पछि भागेका जीप चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
बैतडीको झुलाघाटबाट बझाङको बागथलाका लागि छुटेको से १ ज ७६४ नम्बरको जीप अस्ति राति खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ झौलेक मोडमा …
प्युठानमा ट्याक्टर दुर्घटना हुदा एककाे मृत्यु तीन घाईते
बविता रिजाल
प्यूठान चैत २८
प्यूठानमा ट्याक्टर दुर्घटना हुदाँ एक जानको ज्यान गएको छ । जिल्लाको माण्डवी गाउँपालिका ५ रम्दी चिनामा रा १ त ४१५६ नं. को ट्याक्टर दुर्घटना भएको हो । ट्याक्टर दुर्घटना हुदाँ नौबहिनी गाउँपालिका १ ठुलागाउँकी २५…
प्रगतिशील पत्रकार संघकाे अध्यक्षमा पाेख्रेल काेषाध्यक्षमा पहाडि निर्बाचित
बुटवलमा शुरु भएको प्रगतिशील पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । शुक्रबारदेखि सञ्चालन भएको राष्ट्रिय सम्मेलनले नयाँ नेतृत्व चयन गर्दै शनिबार सम्पन्न भएको उक्त सम्मेलनले १५ बुंदे बुटवल घोषण पत्रसमेत जारी गरेको छ ।…
प्यूठानमा ५५ प्रतिशत मत खस्यो, भोलीबाट गणना हुने
प्युठान, प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्युठानमा ५५ प्रतिशत मत खसेको छ । यहाँका २ सय २३ वटै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको हो ।
एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको प्यूठानमा ५५.११…
निर्वाचनका क्रममा देशभर ३५ राउन्ड हवाई फायर
प्युठान , जारी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका क्रममा आइतबार देशभर ३५ राउन्ड हवाई फायर भएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार रौतहटको गरुडा र कनकपुर मतदानस्थलमा तीन राउन्ड हवाई फायर भएको छ।
सिरहाको मिर्चैया बडहरामालमा ३ राउन्ड,…
प्यूठानमा ३७ प्रतिशत मत खस्यो
प्यूठानमा दिउँसो २:३० बजेसम्म ३७ प्रतिशत मत खसेको छ।
प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार दिउँसो २:३० बजेसम्म यहाँ ३६.३७ प्रतिशत मतदान भएको हो ।
कुल २ सय २३ वटा मतदान केन्द्र रहेको प्युठानमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा…
मतदानका लागि लाइनमा बसेका एकजनाको मृत्यु
तेह्रथुम – तेह्रथुममा मतदानका लागि लाइनमा बसेका एक जनाको ज्यान गएको छ । लालीगुराँस नगरपालिका ८ सोल्माको रत्न मावि मतदान केन्द्रमा लाइन बसेका ८८ वर्षीय योङहाङ दीप लिम्बूको ज्यान गएको मुख्य निर्वाचन अधिकृत प्रमेश पोखरेलले जानकारी दिनुभयो ।…
स्थीर सरकार र विकासका लागि गठवन्धनलाइ भोट : डा.गोबिन्दराज पोख्रेल
प्यूठान , नेपाली काग्रेसका केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोख्रेलले स्थीर सरकार र विकास लागि गठबन्धन दललाइ मतदान गर्न आह्वान गरेका छन् । सोमवार गठवन्धन दलले प्यूठान नगरपालिका ७ पूण्यखोलामा आयोजना गरेको चुनावी सभालाइ सम्वोधन गर्दै…
स्वयमसेविकालाई भत्ता होइन सरकारी कोटा सहित तलवको ब्यवस्थापन गर्नुपर्छ : पुष्पा भुसाल
अर्घाखाँची, अर्घाखाँचीमा प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार पुष्पा भुसालले महिला स्वास्थ्य स्वयंसेविकाहरुले पनि सरकारी स्वास्थ्यकर्मी सरह सेवा सुबिधा पाउनु पर्ने बताएकी छन् ।
भुसालले महिला स्वास्थ्य स्वयंसेबिकाहरुले ग्रामिण भेगहरुमा…
पालिकाले दिनुपर्ने सहयोगको लागि आफु सधैं तत्पर रहने:- नगरप्रमुख भन्डारी
बिवश जि. एम प्युठान, स्वर्गद्वारी नगरपालिकाका नगर प्रमुख टेक प्रसाद भण्डारीले पालिकाले गर्नुपर्ने सहयोगमा आफुहरु सधै तत्परनै रहने बताउनु भयो । भू-वनोट साना किसान कृषि सहकारी संस्था लिभिटेड स्वर्गद्वारी नगरपालिका वार्ड नं ५ सारिको पहिलो…