मतदानका लागि लाइनमा बसेका एकजनाको मृत्यु

तेह्रथुम – तेह्रथुममा मतदानका लागि लाइनमा बसेका एक जनाको ज्यान गएको छ ।  लालीगुराँस नगरपालिका ८ सोल्माको रत्न मावि मतदान केन्द्रमा लाइन बसेका ८८ वर्षीय योङहाङ दीप लिम्बूको ज्यान गएको मुख्य निर्वाचन अधिकृत प्रमेश पोखरेलले जानकारी दिनुभयो । उहाँको ज्यान जानुको कारण खुल्न बाँकी छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।