प्युठानमा ट्याक्टर दुर्घटना हुदा एककाे मृत्यु तीन घाईते

बविता रिजाल

प्यूठान चैत २८
प्यूठानमा ट्याक्टर दुर्घटना हुदाँ एक जानको ज्यान गएको छ । जिल्लाको माण्डवी गाउँपालिका ५ रम्दी चिनामा रा १ त ४१५६ नं. को ट्याक्टर दुर्घटना भएको हो । ट्याक्टर दुर्घटना हुदाँ नौबहिनी गाउँपालिका १ ठुलागाउँकी २५ बर्षिया चम्फा बि.कको ज्यान गएको हो तर चिकित्सकले मृत घोषणा गरेको छैन । भने नौबहिनी गाउँपालिका १ ठुलागाउँकै १८ बर्षिय दुर्गा बि.क, गौमुखी गाउँपालिका ६ लिवाङका २० बर्षिय बिक्रम बोहोरा र चालक नौबहिनी गाउँपालिका ५ का १९ बर्षिय बिक्रम परियार घाइते भएका छन् । चालक परियार मुख र टाउँकोमा चोट लागेको छ । परियारको अबस्था चिन्ताजनक रहेको छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।