समुह अनुसार हेर्नसहोस

अपडेट

प्युठानमा जिप दुर्घटना: ३ जनाको ज्यान गयो, १२ जना घाइते

प्युठान २३ कार्तिक, प्युठानमा जिप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन् । प्युठान नगरपालिका वडा नम्बर–५, पातलकटेरीका ४६ वर्षीय खुमान थापा, उनकी श्रीमती जुनकी थापा र सोही ठाउँकै ५२ वर्षीया महिमा घर्तीको घटनास्थलमै…

डोटीमा गएराति तीन पटकसम्म भूकम्प, ६ जनाको मृत्यु

प्युठान २३ कार्तिक, डोटीमा गएराति पटक पटक भूकम्प गएको छ । गएराति २ बजेर १२ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्रविन्दु बनाएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।…

मरन्ठाना आमडाडा निवासी एक महिला १० दिन देखि सम्पर्क बिहिन

असार २८ प्युठान, प्युठान नगरपालिका –१० आमडाडा निवासी एक महिला १० दिन्देखी सम्पर्क बिहिन भएकि छिन। आमडाडा निवासी ३६ बर्षिय बिनोद के सिका श्रीमति ३२ बर्षिय रिमा के सि गत असार १९ गते देखि परिवारसंग सम्पर्क बिहिन रहेको श्रीमान बिनोदले बताएका छन…

लुम्बिनी प्रदेश खेलकुद परिषदले जि.खे.बि.स प्युठानको अध्यक्षसहित कार्यसमिति सदस्य नियुक्ति गर्यो

प्युठान, लुम्बिनी प्रदेश खेलकुद परिषदले जिल्ला खेलकुद विकास समिती प्युठानको अध्यक्ष सहित कार्यसमिति सदस्यहरु समेत नियुक्त गरेको छ । लुम्बिनी प्रदेश खेलकुद परिषदको असार १९ गतेको बैठकले हुमलाल नेपालीको अध्यक्षतामा ९ सदस्सिय प्युठान जिल्ला…

रामेछापमा भएको बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या १३ पुग्यो

काभ्रे-प्युठान, रामेछापमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । ९ जनाको घटनास्थल र ४ जनाको उपचारका क्रममा काभ्रेको धुलीखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी राजकुमार थिङले जानकारी दिए । उनका…

रामेछापमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु

काभ्रे-प्युठान , रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका २४ जनालाई उपचारको लागि काभ्रेको धुलिखेल अस्पतालमा पठाइएको छ । रामेछापको हिलेदेवीबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको…

गुल्मीमा चट्याङ लाग्दा एकको मृत्यु, एक ब्यक्ति घाइते

गुल्मी , चट्याङ लागेर गुल्मीमा एक जनाको मृत्यु भएको छ। भने एक जना घाइते भएका छन् । मदाने गाउँपालिका–१ अग्लुङका १४ वर्षीय चन्द्र विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । प्रहरीका अनुसार मृतककी भाउजू ४२ वर्षीय संगिता…

प्युठानमा चट्याङ लागेर घाइते भएका दुई बालकको उपचारको क्रममा मृत्यु

स्मृति घर्ति मगर प्युठान , प्युठानमा चट्याङ लागी घाइते भएका दुई बालकको उपचारको क्रममा मृत्यु भएको छ। सोमबार राति परेकाे चट्याङ लागेर घाइते भएका ऐरावती गाउँपालिका-६ बिजुलीकाेटका दुई बालकको मृत्यु भयकाे हो। चट्याङ लागेर घाइते भएका दुवै…

रोल्पामा साइकलबाट लडेर एक युवकको मृत्यु

प्युठान, साइकलबाट लडेर रोल्पाको परिवर्तन गाउँपालिका वडा नं–५ राङकोट, खेसाबाङका एक युवकको शुक्रबार निधन भएको छ । शुक्रबार बेलुका करिब ६ बजे तिर सोही स्थानका शेरबहादुर वलीका छोरा अन्दाजी २१ बर्षीय दिनेश वलीको मृत्यु भएको जिल्ला प्रहरी…

स्वर्गद्वारीमा गाडी दुर्घटना, एकको मृत्यु ९ घाइते

असार ०१ प्यूठान, जिल्लाको स्वर्गद्धारी नगरपालिकामा गाडी दुर्घटना भएको छ । भिंगृ-स्वर्गद्वारी सडक खण्डमा आज गाडी दुर्घटना भएको हो। स्वर्गद्धारी मन्दिर दर्शन गर्न आएका २ भारतिय गाडी एक आपसमा ठोक्किदा दुर्घटना भएको स्थानियले बताएका छन ।…