स्वर्गद्वारीमा गाडी दुर्घटना, एकको मृत्यु ९ घाइते

असार ०१ प्यूठान, जिल्लाको स्वर्गद्धारी नगरपालिकामा गाडी दुर्घटना भएको छ । भिंगृ-स्वर्गद्वारी सडक खण्डमा आज गाडी दुर्घटना भएको हो। स्वर्गद्धारी मन्दिर दर्शन गर्न आएका २ भारतिय गाडी एक आपसमा ठोक्किदा दुर्घटना भएको स्थानियले बताएका छन । दुर्घटनामा १ को घटना स्थलमै मृत्यु भएको छ भने ९ जना घाइते भएको जनाइएको छ।
घटनाको बिस्तृत विवरण भने आउन बांकी छ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।