समुह अनुसार हेर्नसहोस
अपडेट
माैसम प्रतिकुलताले नाैबहिनि गाउपालिका भबन उद्घाटन स्थगित
प्युठान नाैबहिनि गाउपालिकाकाे नबनिर्मित प्रशासकीय भबन उद्घाटन गर्ने मिति अर्को सुचना नआउन्जेलसम्मलाई स्थगित गरीएकाेछ।
पुर्ब प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष के पि सर्मा ओलिद्वारा यहि असाेज १६ गते प्रशासकिय भबन उद्वाटन गर्ने भब्य…
सरकारी साधनकाे दुरुपयोग बारे तरुणदलकाे ध्यानाकर्षण
नेपाल तरुण दल प्यूठानले सरकारी कार्यालयहरूको स्वामित्वमा भएका सरकारी सवारी साधनहरूको नम्बर प्लेटलाई रातोमा परिणत गरी चलाइ दुरुपयोग नगर्न चेतावनी दिएको छ ।
शुक्रबार तरुण दल प्यूठानका अध्यक्ष कृष्णप्रसाद बसेल ‘रोयल कृष्ण’ले विज्ञप्ति जारी…
एम्नेस्टी इन्टरनेशनल नेपाल समुह-३६ प्युठानको २१ औं साधारणसभा सम्पन्न
एम्नेस्टी इन्टरनेशनल नेपाल समुह-३६ प्युठानको २१ औं साधारणसभा सम्पन्न
निर्मला मगर
असाेज १२ प्युठान।
प्युठान । एम्नेस्टी इन्टरनेशनल नेपाल समुह-३६ प्युठानको २१ औं साधारणसभा सम्पन्न भएको छ । प्युठान क्याम्पस खलंगाको सभाहलमा साधारणसभा…
प्यूठान समाज कतार द्वारा शोक कार्यक्रम सम्पन्न ।।
प्यूठान समाज कतार द्वारा शोक कार्यक्रम सम्पन्न ।
प्यूठान झिमरुक गाउपालिका २ थापचौर बादीकोट निवासी हुकुम बहादुर महतराको सडक दुर्घटनामा परी कतारमा मृत्यु भएको थियो।
प्यूठान सेवा समाज कतारका सक्रिय सदस्य रहेका महतराकाे मृत्यु भएकाे १२औ…
नेपाल तरुणदल प्युठानकाे नेतृत्व राेयल कृष्ण लाई।
नेपाल तरुणदल प्युठानकाे नेतृत्व राेयल कृष्ण लाई।
नेपाल तरुणदल प्युठानकाे अध्यक्ष हालसम्म समाल्दै आएका सनत श्रेष्ठले तरुणदलकाे बिधान भित्र रहि जिम्मेवारी राेयल कृष्णलाई सुम्पिएकाे बताएका छन।
श्रेष्ठले नेपाली काङ्ग्रेसको नीति ,बिचार र…
कालिका बिकास केन्द्रले गर्याे सार्वजनिक स्थलकाे सरसफाइ ।
कालिका बिकास केन्द्र नेपालको आयोजनामा सामाजिक दिवसको अवसर पारी प्युठान बिजुवारका सार्वजनिक स्थलहरुमा सरसफाइ कार्यक्रम सम्पन भएकाे छ ।
संथाका अध्यक्ष सनत श्रेष्ठको नेतृत्वमा संथाका अन्य पदाधिकारीहरु , प्युठान नगरपालिका वडा नम्बर चारका…
‘प्रेस काउन्सील क्रियाशिल पत्रकारिता पुरस्कार’नेपाली रेडियो नेटवर्कका समाचार निर्देशक जीवन…
नेपाली रेडियो नेटवर्कका समाचार निर्देशक जीवन भण्डारीलाइ ‘प्रेस काउन्सील क्रियाशिल पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ ।
काउन्सीलको स्थापना दिवसको अवसरमा आज राष्ट्रपति कार्यलय शीतल निवासमा आयोजित पुरस्कार वितरण समारोहमा सञ्चार तथा…
विश्व आत्महत्या रोकथाम दिवस स्वर्गद्वारी नगरपालिकामा एक कार्यक्रम गरी मनाईयो
भाद्र २४ , प्युठान । आज विश्व आत्महत्या रोकथाम दिवस स्वर्गद्वारी नगरपालिकामा पनि एक कार्यक्रम गरि मनाइएको छ । “ आशा जगाऔं , जीवन बचाऔं ” भन्ने मुल नाराका साथ भिंगृ प्राथमिक स्वास्थ्य केन्द्रको सभाहलमा स्वर्गद्वारी नगरपालिका स्वास्थ्य शाखाको…
जाल्पा सामुदायिक लघुवित्त द्वारा फलफूलका बिरुवा वितरण
बबिता रिजाल
भदौ १२ , प्युठान
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय भिंगृ प्युठानले आफ्ना सदस्यहरूलाई फलफूलका बिरुवा वितरण गरेको छ ।
संस्थाकाे बार्षिक कार्यक्रम अुसार आज मंगलबार स्वर्गद्वारी नगरपालिका…
झिमरुकमा घरमै पुगेर अपांङ्ग परिचयपत्र बितरण
बिमल प्रसाद पोख्रेल प्युठान, जिल्लाको झिमरुक गाउपालिकाले अपाङ्ग भएका नागरिकहरुलाई पहिचान गर्दै घरमै पुगेर अपांगता परिचय पत्र बितरण कार्यलाई निरन्तरता दिएको छ।
सोमबार झिमरुक गाउपालिका उपाध्यक्ष प्रमोद पोख्रेल,प्रमुख प्रशासकीय अधिकृत हरी…