समुह अनुसार हेर्नसहोस

अर्थ

यात्रुमैत्री सेवा हाम्रो प्राथमिकता हो” – अध्यक्ष चन्द्रमान श्रेष्ठ

भाद्र १९, प्युठान प्यूठान।बुधवार प्यूठानको भिङ्ग्रिमा यात्रु सेवा र स्थानीय यातायात विकासलाई प्राथमिकता दिँदै स्वर्गभूमि यातायात सेवा प्रा. लि. को भव्य शुभारम्भ गरिएको छ। स्वर्गद्वारी–गौमुखि यातायात सेवा प्रा. लि. का अध्यक्ष चन्द्रमान…

स्वर्गद्वारी काठमाडौं र प्यूठान चितवन दिवा सेवा यातायात संचालन गरिने।

भाद्र १७ प्यूठान प्यूठानको स्वर्गद्वारी गाैमुखि यातायात सेवा प्रालि प्यूठानले यात्रुहरुकाे चाप र माग अनुसार प्यूठानकाे प्रमुख धार्मिक तथा प्रयटकिय स्थल स्वर्गद्वारी देखि काठमाडौं सम्म र प्यूठान जिल्ला सदरमुकाम खलंगा देखि चितवन( क्यान्सर…

निजी विद्यालयविरुद्धका अव्यावहारिक प्रावधान हटाउन प्याप्सनको दबाब

साउन २९ प्यूठान प्युठानका सबै ९ स्थानीय तहमा ज्ञापनपत्र प्युठान – निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याप्सन) प्युठानले शिक्षा विधेयक २०८० मा रहेका केही प्रावधानलाई अव्यावहारिक, लगानी–विरोधी र पूर्वाग्राही भन्दै जिल्लाका सबै…

प्यूठानकी रञ्जिता अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा भाग लिन थाइल्यान्ड प्रस्थान

साउन २३ ,प्यूठान प्यूठान — प्यूठानकी प्रतिभाशाली तेक्वान्दो खेलाडी रञ्जिता भुसालले अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्दै थाइल्यान्डमा आयोजना हुने ८औं हिरोज इन्टरनेशनल तेक्वान्दो च्याम्पियनसिपमा भाग लिन प्रस्थान गरेकी छिन्।…

आगलागीबाट पिडितलाई एनआरएन पाेर्चुगलकाे सहयोग

दीपक भण्डारी पोर्चुगल, साउन २२। पोर्चुगलमा रहेका नेपालिहरुको हितमा काम गर्न स्थापित एनआरएनए पोचुगलले आगलागी पिडितहरुलाई राहत बितरण गरेको छ । एनआरएनए पोर्चुगल का अध्यक्ष  दीपा काफ्लेको नेतृत्वमा पोर्चुगलको बेजा जिल्ला ओदिमिरा…

बाग्दुला–मच्छी–ठुलावेसी सडक बजेट कार्यान्वयनबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्यूठान, साउन ९ ,झिमरुक झिमरुक गाउँपालिका अध्यक्ष श्री पित बहादुर महतर क्षेत्रीको अध्यक्षतामा आज बाग्दुला–मच्छी–ठुलावेसी सडक योजनाको बजेट कार्यान्वयन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। आर्थिक वर्ष २०८२/०८३ का लागि संघीय,…

बेलुवा बाग्दुला सडक फराकिलो गराउने सुचना प्रकाशित ,समयमै संरचना हटाउन नगरपालिकाकाे अनुराेध

प्यूठान, साउन ८ प्यूठान नगरपालिकाले सडक विस्तारको कार्यमा कडा धार लिँदै सडक अधिकार क्षेत्रभित्र पर्ने सबै प्रकारका संरचना हटाउन ३५दिने अन्तिम समयसीमा तोकेको छ। सार्वजनिक सूचना प्रकाशित गर्दै नगरपालिकाले मापदण्ड विपरीत बनेका पक्की, कच्ची,…

जनगुनासो नआउने गरी सेवा दिन मन्त्री राणाको निर्देशन

प्यूठान  — लुम्बिनी प्रदेशका खानेपानी तथा शहरी विकास मन्त्री रोज राणाले जनगुनासो नआउने गरी प्रभावकारी सेवा प्रवाह गर्न मातहत निकायलाई निर्देशन दिएका छन्। शहरी विकास तथा खानेपानी मन्त्रालयद्वारा आयोजित विकास समस्या समाधान समिति बैठक र…

मन्त्री राेज राणाले सम्हालेकाे मन्त्रालय  वित्तीय प्रगतिमा प्रदेशकै उकृष्ट

प्यूठान, असार ३२ दाङ।  लुम्बिनी प्रदेश सरकारअन्तर्गत आर्थिक वर्ष २०८१/०८२ को समग्र कार्यसम्पादन मूल्याङ्कनमा शहरी विकास तथा खानेपानी मन्त्रालयले ८४.५५ प्रतिशत सबैभन्दा उत्कृष्ट वित्तीय प्रगति गर्न सफल भएको शहरी बिकास तथा खानेपानी…