समुह अनुसार हेर्नसहोस

अर्थ

माण्डवी गाउँपालिकाको १८ औं गाउँसभा सम्पन्न, ४२ करोड ७६ लाखको बजेट पारित

प्यूठान, असार ३१ प्यूठान । माण्डवी गाउँपालिकाको १८ औं गाउँसभा अधिवेशन सम्पन्न भएको छ। असार १० गतेदेखि सुरु भएको अधिवेशन असार ३० गते सम्पन्न भएको हो। गाउँपालिकाको अध्यक्ष श्री नमराज अधिकारीले अधिवेशनको पहिलो बैठकमा आर्थिक वर्ष २०८२/०८३ का…

पटक–पटक बत्ती गायब!विद्युत समस्या समाधान नभए चरणबद्ध आन्दोलन गर्ने तरुण दलको कडा चेतावनी

असार ३० प्यूठान प्यूठानमा पटक–पटक अघोषित रूपमा बत्ती जाने समस्याले चरम रूप लिँदै गर्दा नेपाल तरुण दल प्यूठानले सत्तापक्ष, प्रशासन र प्राधिकरणलाई कडा चेतावनी दिएको छ—“अब सबैकुरा सहन सकिने छैन, आन्दोलनको बाटो अवश्य रोजिन्छ!” तरुण दल…

झिमरुक गाउँपालिकाको तेस्रो तथा अन्तिम सार्वजनिक सुनुवाइ सम्पन्न

जवाफदेहितासहित विविध सरोकार उठाइए असार २४, प्यूठान झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। सुशासन, पारदर्शिता र जवाफदेहिताको प्रवर्द्धन गर्न गाउँपालिकाले यो आर्थिक वर्षमा…

बाग्दुला–मच्छि सडक र लुङ–तुषाराकोट पुल निर्माणका लागि मन्त्री राणाकाे पहलमा झण्डै १७ करोड स्रोत…

प्यूठान, असार २४ लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री रोज राणाले गरेका प्रतिबद्धता अनुसार बाग्दुला–मच्छि बहुवर्षीय सडक योजनाको लागि ४ करोड ९९ लाख ९९ हजार ८६५ रुपैयाँको स्रोत सुनिश्चित भएको छ। मन्त्री राणाको निर्देशनमा…

झुट हैन तथ्य बाेलाै प्यूठानमा २ अर्ब १४ कराेड बजेटकाे प्रमाण हेर्नुस : मन्त्री राेज राणा

असार २० प्यूठान प्यूठानका लागि चालु आर्थिक वर्षको तुलनामा ४४.२९१ प्रतिशतले बढी बजेट आएको स्पष्ट पार्दै लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा 'रोज राणा' ले सामाजिक सञ्जालमा फैलाइएको भ्रमको खण्डन गरेका छन्। नेपाल…

नाम होइन, कामले चिनिने नेता: मन्त्री रोज राणाको प्रगति पछि अतालिएका विरोधीहरू: माधब के शि

माधव के. शि. २०८२ सालको असार १६ गते, सोमबारको दिन ‘आस्था/जनआस्था’ नामक अनलाइन मिडियामा एक खबर प्रकाशित भयो – “नाम थर फेरेका मन्त्रीको निजी खेतमा सरकारको एक करोड” भन्ने शीर्षकमा। यसले लुम्बिनी प्रदेश सरकारका खानेपानी तथा…

प्यूठानका ९ वटै स्थानीय तहले सार्वजनिक गरे नयाँ वर्षको बजेट, शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकता

प्यूठान — प्यूठान जिल्लाका सबै ९ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट सार्वजनिक गरेका छन्। शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा खानेपानीजस्ता जनजीविकासँग प्रत्यक्ष सम्बन्धित क्षेत्रमा प्राथमिकता दिँदै उनीहरूले बजेट…

झिमरुक गाउँपालिकाको ६३ करोडको बजेट : शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता

प्युठान, झिमरुक — झिमरुक गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल ६३ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ। मंगलबार गाउँपालिकाको १८औं गाउँसभाबाट उपाध्यक्ष प्रमोद पोख्रेलले बजेट सार्वजनिक गर्नुभएको हो। चालुतर्फ ४१ करोड ४७ लाख…

नौबहिनी गाउँपालिकाले सार्वजनिक गर्यो ६९ करोडको समावेशी बजेट, युवादेखि वृद्धसम्म लक्षित

प्युठान — नौबहिनी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ६९ करोड ७८ लाख ५१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँसभाको १८औं अधिवेशनमार्फत उपाध्यक्ष विष्णा थापाले प्रस्तुत गरेको बजेटमा कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन र स्थानीय…

माडी क्षेत्रको बाटुले–कोलम्पा पक्की पुल निर्माणमा मन्त्री राणाकाे बजेट

स्वर्गद्वारी, प्युठान – २०७९ असार ३ लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा) ले माडी क्षेत्रको महत्वपूर्ण योजनामा व्यक्तिगत चासो व्यक्त गर्दै बाटुले–कोलम्पा पक्की पुल निर्माणका लागि बजेटको…