समुह अनुसार हेर्नसहोस
जीवन
उपभोक्ताकाे हितका लागि छड्के बजार अनुगमन
छड्के बजार अनुगमन अनुगमनको क्रममा भेटिए म्याद गुज्रिएका खाद्यान्न सामग्री।
चाडपर्व नजिकिएसँगै उपभोक्ताको हितलाई मध्यनजर राख्दै जिल्लाकाे प्युठान नगरपालिकाले प्युठानका मुख्य व्यापारिक केन्द्रहरूमा रहेका खाद्यान्न पसल, मासु पसल, होटल तथा…
२५औ अन्तराष्टिय युवा दिवस प्यूठानमा मनाईयो
२५औ अन्तराष्टिय युवा दिवस प्यूठानमा मनाईय
प्यूठान,२८ श्रावण।
२५ औं अन्तराष्ट्रिय युवा दिवसको अवसरमा प्यूठानमा एक समारोह सहित रक्तदान कार्यक्रम गरि मनाईएको छ । गैर सरकारी संस्था महासंघ प्यूठानको आयोजना तथा नेपाल स्वंयमसेवी रक्तदाता समाज…
सैनिक कलेजमा एमबीबीएस पढिरहेका राजेश तीन वर्षदेखि बेपत्ता
नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानको होस्टलबाट करिब तीन वर्षअघि बेपत्ता भएका विद्यार्थी अहिलेसम्म फेला परेका छैनन् ।
सानोभर्याङस्थित संस्थानको होस्टलमा बसेर एमबीबीएस चौथो वर्षमा अध्ययनरत २३ वर्षीय राजेश शाही १७…
अमेरिकामा एक नेपालीको हत्या
अमेरिकाको टेक्सासमा लुटेरा समूहले गोली हानी एक जना नेपालीको हत्या गरेको छ ।
टेक्सासमा एक ग्याँस स्टेशनमा कार्यरत रुकुम पश्चिम बाफिकोट गाउँपालिका-१० सेजेका ३० वर्षीय दीपक ओलीलाई गोली हानेर हत्या गरेको मृतकका काका देउभान…
स्कुल बस दुर्घटना अपडेट : आमा र छोराको मृत्यु
पोखरामा सोमबार बिहान ९ बजे भएको स्कुल बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । एलपी देवकोटा मेमोरियल इङ्लिस स्कुलको बस दुर्घटना हुँदा सोही स्कुलकी कर्मचारी ३३ वर्षीया आरती विकको गण्डकी मेडिकल कलेज पुर्याउने बित्तिकै पौने १०…
बस्तिमा बाढि पस्दा सात घर जाेखिममा
संघर्ष मिडिया ब्युरो
साउन१० प्यूठान
प्युठान नगरपालिका वडा नम्बर ९ मरन्ठाना बुढादेवीकाे बजारमा भेल सहितकाे नदी पसेर बस्ति जाेखिममा परेकाे छ ।
आज साझपख मुसलधारे बर्षाद हुदा बुढादेविमा रहेकाे एउटा वाेर्डिङ स्कुल सहित सात ओटा घर गाेठ तथा…
सुत्केरी स्ट्रेचरमा बाेकेर घरमा पुराउने स्वास्थ्यकर्मी सम्मानित
असार २८ प्यूठान
प्युठानको ऐरावती गाउँपालिका–६, काल्नेकी ३० वर्षीया जिवा वि क गत असार २३ गतेका दिन साझपख सुत्केरी व्यथा लाग्दा तिन बर्षिय छाेरा सहित सिमसिम झरीमा साढे दुई घन्टा हिडेर धरमपमनि स्वास्थ्य चाैकिमा पुगेकि थिईन जिवालाई ब्यबस्थित…
नेपाली सेना द्वारा निर्माण गरिएकाे हेलिप्याड स्थानीय सरकारलाई हस्तान्तरण
नेपाली सेना द्वारा निर्माण गरिएकाे हेलिप्याड स्थानीय सरकारलाई हस्तान्तरण
असार १३ प्युठान
प्युठानकाे गाैमुखि गाउपालिका वडा नम्बर पाच सालि बिसाैनामा नेपाली सेनाकाे नागरिक सैनिक सहकार्य कार्यक्रम अन्तरगत गाैमुखि गाउपालिकाकाे आर्थिक…
अशक्तलाई गाउमै नागरिकता प्रदान
संघर्ष मिडिया ब्युराे
२०८१ असार ८ प्यूठान
प्यूठानका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले उत्तरी प्यूठानकाे एक गाउमा पुगेर अशक्त एक जना नागरिकलाई नागरिकता प्रदान गर्नुभएकाे छ।
प्यूठानकाे गौमुखी गाउँपालिका वडा नम्बर ५ निवासी ६९…
प्रहरीका लागि तनाब रहित जीवन जिउन मनाेपरामर्श तालिम सम्पन्न
संघर्ष मिडिया ब्युराे
८ असार २ ०८१ प्युठा
नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको आयोजना र जिल्ला प्रहरी कार्यालय प्युठानको समन्वयमा आज प्रहरी कर्मचारीहरुका पिर मर्का र गुनासा सुनी समाधान गर्ने कार्यक्रम जिल्ला प्रहरी कार्यलय प्युठानमा…